संसद्

सचेतक, संसदीय समितिका सभापतिले फिर्ता गरेनन् गाडी र जिन्सी सामान access_timeअसोज ५, २०७९

गत असोज १ गतेदेखि प्रतिनिधि सभाको ५ वर्षको कार्यकाल अन्त्य भए पनि  प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापतिसम्मले सवारी साधन र जिन्सी सामान फिर्ता गरेका छैनन् । आफ्नो कार्यकालका लागि संघीय संसद् सचिवालयले संसद्का पदाधिकारीका लागि सवारी साधन र कम्प्युट...

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने,  यस्तो छ कार्यसूची access_timeजेठ २६, २०७९

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफल हुने जनाइएको छ । प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०७९ माथि मन्त्रालयगत विभिन्न शीर्षकहरूमा छलफल जारी छ ।  बिहीबारको कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्र...

असफलताको बाटोमा संसद् : के हुन सक्छ अबको निकास ? access_timeपुस २२, २०७८

‘प्रतिनिधिसभाको कार्यकाल र प्रभावकारिताका लागि हामीले वर्तमान संविधानमा परम्परागत अभ्यासभन्दा केही विशिष्ट र मौलिक विशेषताहरू समावेश गरेका थियौं । विगतको तुलनामा संसदलाई अपेक्षाकृत बढी स्वतन्त्र, दिगो र राजनैतिक समस्याहरूको निकास दिने आधिकारिक थलोको रुपमा संव...

राजनीतिक दुष्चक्र : संसद् भयो लुलो, विधेयकहरूमा लाग्न थाल्यो धुलो access_timeपुस ३, २०७८

झन्डै ४ वर्ष समय गुजारेको संघीय संसद् पछिल्लो १ वर्षदेखि गतिहीन अवस्थामा पुगेको छ । संसद्मा जनताको आवाज मुखरित हुन पाएको छैन भने अर्कोतिर संसद्को मुख्य काम मध्ये कानुन निर्माणको काम पनि ठप्प छ । ५ वर्षको कार्यकाल रहेको संघीय संसद्को दसौँ अधिवेशन चलिरहेका बेला दुवै सदन...

संसद् अधिवेशनमा एमसिसीले प्रवेश पाउला ? access_timeमंसिर १८, २०७८

संसद्को हिउँदे अधिवेशन मंसिर २८ गतेदेखि सुरु हुनेगरी आह्वान भएसँगै अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाउने विषयले प्रवेश पाउन सक्ने अनुमान गरिएको छ। सरकारले अध्यादेश ल्याएको भोलिपल्...

संसद् खुलाउने विषयमा सत्तापक्ष र प्रतिपक्षको दुईतिर मुख, कहाँसम्म तन्किएला विवाद? access_timeअसोज १, २०७८

  गत भदौ २३ गतेदेखि शुरु भएको संसदको ९ औं अधिवेशन सत्तापक्ष र प्रतिपक्षको विवादका कारण कोपभाजनमा परेको छ । भदौ २९ गते सभामुखले जारी गरेको सूचनाअनुसार असोज ४ गते अर्को बैठक बस्दैछ । सो बैठकले बजेटसम्बन्धी ठोस निर्णय गरेन भने सरकारले खर्च गर्न र कर्मचारीले त...

सभामुख र प्रतिपक्षी नेताबीच प्रधानमन्त्रीको मध्यस्थता आवश्यक : पूर्वसभामुख ढुंगाना access_timeभदौ २९, २०७८

  प्रमुख प्रतिपक्ष नेकपा एमालेले केही दिनयता प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेर दल विभाजनमा भूमिका निर्वाह गरेको एमालेको आरोप छ । त्यसो त, एमालेले यसविरुद्ध कानुनी उप...

संसद् जब ‘रेस्लिङ’ खेल्ने ठाउँमा बदलिन्छ ! access_timeभदौ २६, २०७८

  संसदलाई लोकतन्त्रको दर्पण मान्ने गरिए पनि बेलाबखत सांसदहरुले नै यसलाई कुरुक्षेत्रमा बदल्ने गरेका छन् । विश्वका विभिन्न देशमा झैं नेपालको संसद पनि लडाईं–झगडाबाट मुक्त छैन । विहीबार संसदमा देखिएको तनावले नेपालको लोकतान्त्रिक अभ्यासमा हाम्रो स्तर कहाँनेर ...

यस्ता छन् भदौ २३ गते शुरु हुने संसद्का सम्भावित बिजनेस access_timeभदौ २१, २०७८

सरकारको सिफारिसमा भदौ २३ गतेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् बैठक आह्वान गरेकी छिन् । गत साउन ३२ गते सरकारले संसद्को बर्खे अधिवेशन अन्त्य गर्दै भदौ १ गते राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गर्ने सम्बन्धी अध्यादेश जारी गरेको थियो । संसद् अधिवेशन अन्त्यको ...

हिउँदे अधिवेशनलाई ५० वटा विधेयक access_timeमंसिर २३, २०७७

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) कहरले सङ्घीय संसद्को बजेट अधिवेशन छिट्टै अन्त्य हुँदा हिउँदे अधिवेशनमा विधेयकको चाप परेको छ । सङ्घीय संसद्का दुवै सदनमा गरी ५० विधेयक विभिन्न चरणमा विचाराधीन छन् । कोरोनाका कारण अधिवेशन अन्त्य भएको करिब छ महिना हुन लाग...

एमसीसी निर्णय गर्ने जिम्मा संसद्लाई access_timeजेठ १८, २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे संसद्ले निर्णय गरेबमोजिम हुने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले एमसीसीबारे छलफल गर्दा त्यस्तो निर्ण...

संसद्को ३६ घण्टा ३० मिनेट access_timeचैत २८, २०७६

काठमाडौं – संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभा गरी ५१ बैठक बसेका छन् । दुवै सदनमा १७ विद्येयक दर्ता भए पनि चार विद्येयक मात्रै पारित भएका छन् ।  संघीय संसद्को प्रतिनिधिसभाको सभामुख चयन हुन नसक्दा अधिवेशन सुरु भएको एक महिना बित्दासमेत कामबिहीन भएक...