केन्द्रीय संस्करण

संविधान संशोधन

‘यो संविधानको आयु लम्ब्याउन संशोधन गर्नैपर्छ’ access_timeअसोज ३, २०७६

आज संविधान दिवस । देशभर हर्षोल्लासका साथ यसलाई मनाइरहँदा एकपक्षले भने ‘ब्ल्याक आउट’को तयारी गरेको छ । यस दिवसलाई विरोध गर्दै आइरहेका मधेशवादी दलहरुमध्ये एक दल तटस्थ बसेको छ भने अर्को दलले विरोध गर्ने औपचारिक निर्णय गरेको छ । यही अन्योलताका बीचमा संविधा...

स्याल हुइयाँहरू र संविधानलाई पूर्णता दिन राजनीतिक तहमा बृहत् छलफलकाे खाँचाे access_timeअसोज ३, २०७६

नेपालको संविधानसभाको पृष्ठभूमि लामो छ । २००७ सालमा उठेका एजेन्डा अधुरै रहेपछि नेकपा माओवादीले जनयुद्धको थालनीसँगै संविधानसभा समाधानका रूपमा अगाडि सारेको थियो । नेपाली जनताको ठूलो त्याग र बलिदानपश्चात निरङ्कुश राजतन्त्रको अन्त्य, संविधान सभामार्फत् नयाँ संविधानको न...

‘संविधानको प्रयोग गरेर सत्तामा पुगेकाले संविधान दिवसको विरोध गर्नु हास्यास्पद’ access_timeअसोज ३, २०७६

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थासहित संविधान निर्माण भएको आज (शुक्रबार) चार वर्ष पूरा भएको छ । सोही अनुसार राज्य सञ्चालन भएको पनि दुई वर्ष हुँदैछ । तर संविधानसभाले बनाएको संविधान सर्वस्वीकार्य भने बनेको छैन । संविधानलाई मुलुकको ठूलो हिस्साले समर्...

कसैको लहड वा रहरको भरमा संविधान संशोधन गर्न सकिन्न : उपप्रधानमन्त्री पोखरेल access_timeअसोज २, २०७६

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताएका छन् । संविधान गतिशील दस्ताबेज भएकाले यसको संशोधन हुने भएता पनि त्यसलाई कसैको लहड वा रहरको भरमा भने संशोधन गर्न नसकिने उनले अडान राखे । संविधान ...

‘जुन दिन एकीकरणको घोषणा हुन्छ त्यसको भोलिपल्ट हामी सरकार छाड्छौँ’ access_timeभदौ १, २०७६

समाजवादी पार्टी अहिले सरकार र सदन दुवैमा कमजोर देखिएको टिप्पणीहरु भइरहेका छन् । संविधान संशोधनका लागि सरकारमा गएका समाजवादी पार्टी अहिले त्यसको चर्चा गर्न समेत छाडेको छ । सदनमा समेत लाल आयोग, रेशम चौधरी, लोकसेवा आयोगलगायतका विषयमा बोल्न छाडेको जस्ता टिप्पणी हुन ...