संविधान दिवस
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र वाग्मती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोप्न महिलाहरु सक्रिय भएका छन् । संविधान दिवसको अवसर पारेर गोकर्ण महिला सञ्जालमा आबद्ध महिलाको समूहले शनिबार मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी वनस्पति गुर्जो रोपेका छन् । सञ्जालको ...
जनकपुर । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालले नयाँ संविधान पाएको ५ वर्ष पूरा भएको छ । ५ वर्ष पूर्व २०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भयो । संविधान जारी भईरहँदा एकातर्फ दिपावली मनाइँदै थियो भने अर्को तर्फ तराई मधेसमा संविधान विरोधमा जनविद्रोह ...
काठमाडौँ । सरकारले पाँचौं संविधान दिवसका अवसरमा एक दर्जन भन्दा बढी उद्योगी व्यवसायीलाई विभिन्न मानपदवी, अलंकार र पदकले विभूषित गरेको छ । यस बर्ष शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई प्रबल जनसेवा श्री(चतुर्थ) बाट विभूषित गरिएको हो । शंकर ग्रुप शंकरलाल अग्रवालको ...
काठमाडौं । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशीतासहितको ऐतिहासिक संविधान जारी भएको शनिबार आधा दशक पूरा भएको छ । जनयुद्ध र जनआन्दोलनको बलमा राजतन्त्र ढलेसँगै स्थापित भएको गणतन्त्रको जगमा संविधानसभामार्फत पाँच वर्षअघि अर्थात&nbs...
नेपालले संविधानमै ‘समाजवाद उन्मुख अर्थतन्त्र’ सुनिश्चित गरेको पाँच वर्ष बित्यो । यसबीचमा विगत अढाइ वर्षदेखि एकल बहुमतसहितको बलियो सरकार छ । तर संविधानमा उल्लेखित ‘समाजवाद उन्मुख अर्थतन्त्र’ संविधानको पानाबाट अझै बाहिर निस्कन सकेको छैन । दे...
उपराष्ट्रपति नन्दबहादुर पुनले जननिर्वाचित संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य चाँडो पूरा हुने विश्वास व्यक्त गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा आज शुभकामना दिँदै उनले संविधानअनुसार बन्नुपर्ने कतिपय संरचन...
काठमाडौं – आज असोज ३ । अर्थात्, संविधान दिवस । ३ असोज २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसहितको संविधान जारी भएको अवसरमा घरघरमै संविधान दिवस मनाइने भएको छ । सरकारले संविधान दिवसका अवसरमा शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रमसहित संविधान ...
काठमाडौँ । असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । सरकारले संविधान दिवस मनाउनका लागि आवश्यक तयारी गरिसकेको छ । तर प्रदेश २ सरकारको नेतृत्व गर्दै आएको जसपा नेपालमा भने असोज ३ गतेलाई कसरी मनाउने हो भन्नेमा अन्योलता देखिएको छ । नेपालको संविधान २०७२ प्रति असन्तु...
काठमाडौं – नेपालको ५ औँ संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको झण्डा झिलमिलाउने भएको छ । स्थानीय समयानुसार साँझ ९ः१० बजे बुर्ज खलिफामा पहिलो पटक झण्डा झिलमिलाउने यूएईस्थित नेपाली दूतावासले आफ्नो फेसबुकमार्फत ...
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले संविधान दिवसको अवसरमा आज साँझ काठमाडौंको माइतीघर मण्डलामा दिपावली गरेको छ । संविधान दिवसको अवसरमा आयोजित शुभकामना तथा दिप प्रज्वलन कार्यक्रमलाई विद्यार्थी संगठनका नेत...
काठमाडौं– संविधान दिवसको उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा राष्ट्र कल्याणको सङ्कल्पले पञ्चामृत स्नानसहितको विशेष पूजा गरिएको छ । सरकारले संविधान एवं राष्ट्रिय दिवस विविध कार्यक्रम आयोजना गरी मनाउन निर्देश गरेपछि बिहानै राष्ट्रदेवका रुपमा पुजिने पशुपतिनाथ मन्दिरमा विशे...
चार वर्ष बित्दाखेरी संविधान दिवस मनाउनका लागि सरकारले उर्दी नै जारी गर्नुपर्यो । तपाईं अनुमान गर्न सक्नुहुन्छ, यो संविधानका बारेमा कार्यान्वयनको अवस्था के छ भनेर । हामी के पढ्छौँ भने संविधान भनेको नागरिकको, देशको आस्थाको दस्तावेज हो । जहाँ जनताको आकाङ्क्षा प्रतिबिम्ब...
काठमाडौं– संविधान दिवसका अवसरमा सरकारले २६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ भने २२ कैदीलाई माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सजाय माफी दिएकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौज...
सरकारले बैङ्क तथा वित्तीय क्षेत्र र उद्योग व्यवसायमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई पनि संविधान दिवसको अवसरमा सम्मान गर्दैछ । बैङ्किङ क्षेत्रबाट एभरेष्ट बैङ्क सिंहदरबार शाखा नायब महाप्रबन्धक रामराजा उप्रेती जसले प्रवल जनसेवाश्री चतुर्थ श्रेणी सम्मान पाएका छन् । एन...
काठमाडौं– संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले आयोजना गरेको विशेष कार्यक्रम मा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम हेर्नबाटै बञ्चित भएका छन् । सरकारले सर्वसाधरण सबैलाई संविधान दिवसका दिन आयोजित कार्यक्रममा सहभागी भई भव्यताका सा...
बुटवल – प्रदेश ५ सरकारले भव्य रुपमा संविधान दिवस मनाएको छ । आज बुटवलमा जातिय भेषभुषा र संस्कृति झल्कने झाँकी र बाजागाजा सहित संविधान दिवस मनाइएको हो । बिहान बुटवल चारौहाबाट निकालिएको र्याली बुटवल मण्डपमा पुगेर मुल समारोहमा परिणत भएको थियो । मू...
असोज ३ गतेको संविधान दिवसलाई भव्य रूपमा सफल पार्न भन्दै सरकारले एकाबिहानै सरकारी स्वामित्वको नेपाल टेलिकममार्फत एसएमएस सन्देश पठायो– ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ । घरघरमा राष्ट्रिय झण्डा फहराऔँ !’ यसअघि नै संविधान दिवस...
नेपालको संवैधानिक इतिहासमा नेपालको संविधान २०७२ को विशिष्ट स्थान रहेको छ । इतिहासको हेक्का सबेले राख्नै पर्दछ । हजारौँ नेपालीको बलिदानीपछि मात्र नेपाली राजनीतिमा संविधान सभाबाटै जनताको संविधान निमार्ण हुनुपर्छ भन्ने मुद्दा स्थापित भएको होे । यही विरासतमाथि टेकेर ...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासका लागि जग बनेको र अब विकासले तीव्रता पाउने बताएका छन् । संविधान दिवस मुल समारोह समितिले काठमाडौको टुडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो बर्वालाई सरकारले आधार बर्षका रुपमा घोषणा ग...
काठमाडौं– कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा आफ्नो केन्द्रीय कार्यालय सहित देशभर रहेका ९९ वटै शाखा कार्यालय मार्फत कामना सेवा सरसफाई अभियान २०७६ आयोजना गरेका छ । सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको यस अभियानले सरसफाई र स्वच्छ वातावर...