केन्द्रीय संस्करण

संगीत सुनुवार

बालिका बलात्कार गरेको आरोपमा नेकपाका नेता पक्राउ access_timeमंसिर १७, २०७६

काठमाडौँ । प्रहरीले बलात्कारको आरोपमा रामेछापका एकजना स्थानीय नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उमाकुण्ड गाउँपालिका कुभुकास्थलीका ४० वर्षीय संगीत सुनुवार रहेका छन् ।  सुनुवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता समेत हुन् । १३ वर्षीया बालिकाला...