केन्द्रीय संस्करण

संगीत

औद्योगिक शान्ति म्युजिक अवार्डको मनोनयन सूची सार्वजनिक access_timeभदौ १७, २०७६

काठमाडौं –औद्योगिक शान्ति नेपाल संस्थाद्वारा आयोजना गरिएको औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६ को उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक गरिएको छ ।   आयोजकले विभिन्न २२ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २०७५ बैशाखदेखि चैत मसान्तसम्म बजारमा आए...