श्वेताश्री फाउण्डेशन
श्वेता खड्काको फाउण्डेशनलाई सनराइज बैंकको ५ लाख सहयोग
काठमाडौं– सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पीडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेताश्री फाउण्डेशनलाई रु. ५ लाख सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त परोपकारी फाउण्डेशनलाई सहयोग गरेको जनाएको छ । शुक्रबार ए...