ad
केन्द्रीय संस्करण

श्वेता मिश्र

चर्चित मोडल बन्ने लक्ष्य छः श्वेता access_timeफागुन २५, २०७७

काठमाडौँ । पछिल्लो समय कलाकारिताको आकर्षण बढ्दो छ । सायद, त्यसैले पनि होला दिन प्रतिदिन यो क्षेत्रमा भित्रिनेको भीड छ । कलाकारिता र मोडलिङमा सुनौलो भविष्यको सपना पालेर भित्रिने थुप्रै युवायुवती मध्येकी एक हुन् श्वेता मिश्र । चितवन टाडीकी स्थायी बासिन्दा श्वेता चर्चित मोड...