ad
केन्द्रीय संस्करण

श्रीलाल

५६ वर्षपछि एक अभियुक्त पक्राउ access_timeफागुन १६, २०७७

सप्तरी । डाँका गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले ५६ वर्षपछि पक्राउ गरी आज कारागारमा थुनामा पठाएको छ । सप्तरीको महादेवा गाउँपालिका–१ पकरीका श्रीलाल यादवलाई ५६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  सप्तरी जिल्ला अदालतमा पे...