केन्द्रीय संस्करण

श्री एयरलाइन्स

श्रीएयरलाइन्सको काठमाडौं–पोखरा उडान सुरु access_timeमाघ २४, २०७६

काठमाडौं । श्री एयरलाइन्सले शुक्रबारबाट काठमाडौं–पोखरा उडान शुरु गरेको छ ।  ८० सिट क्षमताको ड्यास एट क्यु ४०० जहाजबाट उडान सुरु गरेको एयरलाइन्सले जनाएको छ । श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले काठमाडौं–पोखरा–काठमाडौं दैनिक २ वटा...

श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुर उडान गर्ने access_timeपुस २८, २०७६

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुरमा नियमित उडान शुरु गर्ने भएको छ । श्रीले केही महिनाअघि भित्र्याएको नयाँ टर्बोप्रोप क्यु–४०० जहाजमार्फत जनकपुर उडान गर्न लागको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दि...

श्रीएयरलाइन्सको जनकपुर र सिमरामा परीक्षण उडान access_timeमंसिर २५, २०७६

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जनकपुर र सिमरामा आज परीक्षण उडान गरेको छ । श्रीले हालै भित्र्याएको ‘नाइन एन एएनफ क्यू–४००’ जहाजमार्फत परीक्षण उडान गरेको हो । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र श्री एयरल...

श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने access_timeअसोज ६, २०७६

काठमाडौं– श्री एयरलाइन्सले पनि बृद्धाबृद्धलाई भाडामा छुट दिने भएको छ । चाडवाडलाई लक्षित गर्दै घटस्थापना (भाद्र १२) देखि सहुलियत दिने भएको हो । ८५ वर्ष पुगेकालाई ५ सय रुपैयाँ मात्र भाडा लाग्ने र ७५ वर्ष पुगेकालाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने  कम्पनीले ज...

श्री एयरलाइन्सले भित्र्यायो नयाँ जहाज access_timeभदौ १, २०७६

काठमाडौं-निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको ८० सिट क्षमताको टर्बोजेट क्वू ४०० सिरिजको जहाज ल्याएको छ । उक्त जहाज ओमन हुँदै भारतको अहमदाबादबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । नेपाल ...

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति access_timeसाउन ३०, २०७६

काठमाडौं– निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागिa अनुमति (लाइसेन्स) पाएको छ । आन्तरिक उडानमा रहेको उक्त एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तरराष्ट्रिय गन्तब्यका लागि नियमित उडान अनुमति पाएको हो । ...