केन्द्रीय संस्करण

शेरमान घर्तीमगर

बागलुङका बागी उम्मेदवार शेरमानलाई ९५ मत access_timeमंसिर १६, २०७६

काठमाडौँ । प्रदेशसभा अन्तर्गत बागलुङ–२ (ख)मा वामपन्थी गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका शेरमान घर्ती मगरले ९५ मत हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन पत्र दर्ता गरेका उनले प्राविधिक कारणले उम्मेदवारी फिर्ता लिन पाएका थिएनन् ।  उम्मेदवार...

बागलुङका बागी उम्मेदवार भन्छन्, ‘ढुङ्गा र माटो त पग्लिन्छ, मेरो मन किन नपग्लने ? access_timeमंसिर २, २०७६

पोखरा । पार्टीले ग्राउन्ड लेभलका नेताहरुको आवाज नसुनेको भन्दै नेकपा निकट शेरमान घर्तीमगरले मंसिर १४ मा हुने बागलुङ–२ ‘ख’ को उपनिर्वाचनमा बागी उम्मेदवारी दर्ता गराए । घर्तीको बागी उम्मेदवारीले बागलुङ तरङ्गित बन्यो । कुनै पनि हालतमा आफ्नो उम्मेदवा...

बागलुङमा नेकपाका बागी उम्मेदवार ‘अपहरित’, हेलिकप्टर प्रयोग गर्दा पनि फिर्ता हुन सकेन उम्मेदवारी access_timeकात्तिक २४, २०७६

काठमाडौँ । बागलुङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ का स्वतन्त्र उम्मेदवार अपहरणमा परेको नेकपा बागलुङले दाबी गरेको छ । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ताका लागि तोकिएको समयअघि शेरमान घर्ती मगर अपहरणमा परेको नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल ...

बागलुङका बागी उम्मेदवार शेरमान भन्छन्, ‘पार्टीले ग्राउन्ड लेभलका नेतालाई चिनेन’ access_timeकात्तिक २२, २०७६

पोखरा । आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा बागलुङबाट बागी उम्मेदवारी दर्ता गराएका नेकपा निकटका शेरमान घर्तीमगरले पार्टीले ग्राउन्ड लेबलका नेताहरुलाई नचिनेको कारण बागी उम्मेदवारी दिएको बताएका छन् । सत्तारुढ नेकपाले बागलुङ २ (ख) मा नेकपाले राजमोका खिमविक्रम ...