केन्द्रीय संस्करण

शेरबहादुर देउवा

काँग्रेसको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न सभापति देउवाको आग्रह access_timeजेठ १५, २०७७

नेपााली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान एवं श्रद्धाञ्जलि अर्पण गरेका छन् ।    उनले आज...

‘असफल’ कार्यदललाई फेरि दिइयो काँग्रेस विवाद समाधानको जिम्मा access_timeपुस २८, २०७६

काठमाडौँ । काँग्रेसमा पछिल्लो समय उत्पन्न विवाद समाधानको फेरि कार्यदललाई दिइएको छ । आइतबार साँझ सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको शीर्ष नेताहरुको छलफलले विवाद समाधानको जिम्मा कार्यदललाई दिएको हो । सभापति देउवाको पहलमा भएको छलफलमा देउवासहित वर...

सहमतिको खोजीमा बोहोराटार–चाक्सीबारी देउवा पक्षको दौडधूप access_timeमंसिर २८, २०७६

काठमाडौं ।  नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीभित्रको पछिल्लो विवाद समाधानका लागि छलफललाई तीव्रता दिएको छ । शनिबार विहान सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग विवाद समाधानका लागि छलफल गरेका थिए । शनिबार दिउँसो पूर्वमहामन्त्री प्रकाशमान स...

केन्द्रीय समिति बैठकअघि काँग्रेसका दुई समूह आन्तरिक गृहकार्यमा access_timeमंसिर २५, २०७६

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन  र इतर पक्ष केन्द्रीय कार्यसमिति बैठकका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् ।  बुधबार बिहान सभापति शेबहादुर देउवाको निवास बूढानीलकण्ठ र महामन्त्री शशांक कोइरालाको निवास महराजगञ्जमा संस्थापन र इतरपक्षका नेताबीच छुट्टाछु...

जुलुस गरेर मात्रै कालापानी फिर्ता हुँदैन: देउवा access_timeकात्तिक २६, २०७६

हेटौंडा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भूभाग फिर्ता नहुने बताएका छन् । नेपाली काङ्ग्रेस प्रदेश नं ३ को ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उनले यसका लागि कूटनीतिक ...

राष्ट्रपति सी र सभापति देउवाबीच ‘वान टु वान’ वार्ता access_timeअसोज २५, २०७६

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणमा रहेको चिनियाँ राष्ट्रपति सी जिनपिङ र  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ । राष्ट्रपति सीले र राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तापछि होटल सोल्टीमा...

उपनिर्वाचनमा काँग्रेसलाई जिताउन देउवाको आग्रह access_timeभदौ २५, २०७६

सुनसरी-नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विकासका काममा काङ्ग्रेस सदैव अग्रसर रहेकाले आउँदो उपनिर्वाचनमा आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका छन् ।  सुनसरीको धरान उपमहानगरपालिकामा बिपी चिन्तन प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सभपाति देउवाल...

मुलुक कम्युनिस्ट स्टेट बन्ने खतरा बढ्यो : सभापति देउवा access_timeभदौ ११, २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले देशलाई कम्युनिस्ट स्टेट बनाउने खतरा बढ्दै गएको बतएका छन् । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा सभापति देउवाले सरकार प्रजातन्त्रका सबै मुलभू...

देउवाका ती विवादास्पद भेटघाट, जसले ल्यायो पार्टीभित्र तरङ्ग access_timeभदौ ८, २०७६

काठमाडौं– भारतका मन्त्री–कर्मचारी नेपाल आउँदा पूर्वप्रधानमन्त्री पनि प्रोटोकलको ख्यालै नगरी राजदूतावासदेखि होटल धाउने गरेको विषयले बेलाबेला चर्चा पाउने गरेको छ । त्यसको अग्रपंतिमा छन्, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । जो चारपटक प्रधानमन्त्री सम...

लेखकको निधनप्रति देउवाद्वारा दुःख व्यक्त access_timeभदौ ७, २०७६

काठमाडौं – नेपाली काङ्ग्रेसले पार्टीका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री रमेश लेखकका बुबा प्रयागदत्त लेखकको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले शानिबार शोक विज्ञप्ति जारी गरी लेखकको निधनप्रति दुःख व्यक्त गरेका हुन् । ‘लेखकको...

पहाडीलाई पार्टीले न्याय गर्न सकेन:  देउवा access_timeभदौ ३, २०७६

काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय गोपाल राज पहाडीलाई पार्टीले न्याय गर्न नसकेको बताएका छन् ।  केन्द्रीय सदस्य स्वर्गीय पहाडीको छैठौ बार्षिक पुण्यतिथिका अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन ग...