केन्द्रीय संस्करण

शेयर बजार

शेयर बजार: दोहोरो अङ्कले बढ्यो access_timeअसोज १३, २०७६

काठमाडौं– लगातार ओरालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४२ विन्दुले बढेर एक हजार १३५.५६ विन्दुमा पुगेको छ ।  यस्तै सेन्सेटिभ परिसूचक समेत ०.६८ विन्दुले बढेर २...

धितोपत्र बजारः नेप्से परिसूचकको ओरालो यात्रा कायमै access_timeभदौ २५, २०७६

काठमाडौं– साताको शुरुआतदेखि नै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज पनि सम्हालिन सकेन । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ३.४६ अङ्कले घटेर एक हजार १६३.२१ मा पुगेको छ ।  त्यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

थामियो नेप्से access_timeभदौ १९, २०७६

काठमाडौं– धितोपत्र बजारमा कारोवारमापक नेप्से परिसूचक आज पुनः थामिएको छ । मङ्गलबार र बुधबार बढेको नेप्से आज भने थामिएको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से ३.७ विन्दुले घटेर एक हजार १९१.०७ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०....

साताको अन्तिम दिन पनि नेप्से ओरालो access_timeभदौ १२, २०७६

काठमाडौं– बुधबार दोहोरो अङ्कले घटेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३३ अङ्कले घटेर एक हजार १९६.४१ मा पुगेको छ ।  यस्तै सेन्सेटिभ परिसूचक ०.१६ बिन्दुले घटी २...

नेप्से पुनः ओरालो यात्रामा access_timeभदौ ८, २०७६

काठमाडौं– धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आज पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पुगेको छ । यस्तै सेन्स...

नेप्से सात अङ्कले वृद्धि access_timeभदौ २, २०७६

काठमाडौं– धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव २३ बिन्दुले बढेर एक हजार २२२ दशमलव ०६ बिन्दुमा पुगेको छ ।  यस्तै सेन्सेटिभ परिसूचक १.८५ बिन्दुले ब...

नेप्से परिसूचकको ओरालो यात्रा कायमै access_timeसाउन ३०, २०७६

काठमाडौं– धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन आज पनि घटेको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.८६ बिन्दुले घटेर एक हजार २२४.०३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.२४ अङ्कले ...