केन्द्रीय संस्करण

शेयर बजार

शेयर बजारको सम्पत्ति अहिलेसम्मकै उच्च, चार कम्पनीका कारण नयाँ रेकर्ड access_timeअसोज २, २०७७

काठमाडौँ । नेपालको पुँजीबजारले बिहीबार ऐतिहासिक रेकर्ड कायम गरेको छ । बिहीबारको अन्तिम कारोबारमा आधारित बजार पुँजीकरण पुँजीबजारको इतिहासमै सबैभन्दा धेरै कायम हुन सफल भएको हो । बिहीबार नेपाल स्टक एक्सचेञ्जमा आवद्ध कम्पनीको बजार पुँजीकरण २० खर्ब ९० अर्ब रुपैयाँ...

एनआरएन इन्फास्ट्रक्चरको शेयर बाँडफाँट, ३ लाख २० हजारले पाए शेयर access_timeसाउन २७, २०७७

काठमाडौं । एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । सो आईपीओको बिक्री प्रबन्धकको रुपमा रहेको सानिमा क्यापिटलले मंगलबार बिहान शेयरको बाँडफाँट गरेको हो । त्यसअनुसार ३ लाख २० हजार आवेदकलाई १०/१० कित्ता शेयर वितरण गरिएको छ । एनआरएनले ...

शेयर बजार : भोलि उठी कहाँ जाने केही थाहा छैन... access_timeअसार २०, २०७७

काठमाडौं । लकडाउनपछि शेयर बजारमा नियमित रुपमा कारोबार भएको ४ दिन मात्रै भयो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निर्णय अनुसार दैनिक ४ घण्टा बजार कारोबार हुँदा यो अवधिमा १६ घण्टा कारोबार हुनुपथ्र्यो ।  तर ४ दिनको अवधिमा मुस्किलले एक तिहाई अवधि मात्रै कारोबार...

नेप्सेमा नेगेटिभ सर्किट, कारोबार २० मिनेटका लागि स्थगित access_timeअसार १५, २०७७

काठमाडौं । शेयर बजारमा नकारात्मक सर्किट लागेको छ । ९८ दिनपछि सामान्य रुपमा सोमबार खुलेको बजारमा शेयर बिक्री गर्नेहरुको अत्यधिक भीडसँगै परिसूचक ४० मिनेटमा बजार ४८.१७ विन्दु (४.०१ प्रतिशत) घट्दा नेगेटिभ सर्किट लागेको हो । योसँगै २० मिनेटको लागि बजारको कारोबार स्थगि...

भोलिदेखि शेयर बजार खुल्ने access_timeअसार १४, २०७७

काठमाडौं । लामो समय बन्द भएको शेयर बजार सोमबारदेखि खुल्ने भएको छ । आइतबार धितोपत्र बोर्डमा बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय गरेको बोर्डका एक अधिकारीले बताएका छन् । तर, औपचारिक घोषणा गर्न भने बाँकी रहेको ती अधिकारीले बताए ।  ल...

मौद्रिक नीतिअघि शेयर बजार नखुल्ने संकेत access_timeअसार ८, २०७७

काठमाडौं । मौद्रिक नीतिभन्दा अघि शेयर बजारको कारोबार नखुल्ने देखिएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल राष्ट्र बैङ्कलाई दिएका सुझावहरु कार्यान्वयन नभएसम्म बजार खोल्न नसक्ने जनाएसँगै शेयर बजार अनिश्चित बनेको हो । मौद्रिक नीतिका लागि राष्ट्र बैङ्कलाई सुझाव दिँदै नेपाल...

शेयर लगानीकर्ताको माग : कर्जाको मार्जिन ८०% पुर्याऊ, बैंकलाई ब्रोकर लाइसेन्स देऊ access_timeजेठ ९, २०७७

शेयर बजारलाई उकास्न भन्दै लगानीकर्ताहरुले धितोपत्र बोर्डसँग २० बुँदे माग गरेका छन् । आगामी बजेट तथा मौद्रिक नीतिमार्फत् सम्बोधन गर्नुपर्ने भन्दै पुँजीबजारमा क्रियाशील ४ वटा लगानीकर्ता संघले बिहीबार नेपाल धितोपत्र बोर्डलाई उक्त मागसहितको पत्र लेखेका हुन् । नेपाल इन्भेष्टर्...

अत्यावश्यक सेवा नहुँदा पनि किन खुल्यो शेयर बजार ? access_timeचैत ९, २०७६

काठमाडौं । शेयर बजार बन्द गराउन लगानीकर्ता संघहरुले गरेका प्रयासहरु अन्ततः असफल भए । बजारमा क्रियाशील ५ वटा लगानीकर्ता संघले चार दिनदेखि गरेको दौडधुप बाबजुद आइतबार नेपाल स्टक एक्सचेञ्जको कारोबार सदाझैं सुचारु भयो । कारोबार बन्द हुँदासम्म बजारमा १९ करोडको कारोब...

शेयर बजार बन्द गर्न धितोपत्र बोर्ड सहमत access_timeचैत ६, २०७६

काठमाडौं । शेयर बजार बन्द गर्न नेपाल धितोपत्र बोर्ड सहमत भएको छ । ब्रोकर र लगानीकर्ता संघका प्रतिनिधिहरुसँगको छलफलमा नेपाल धितोपत्र बोर्डले आइतबारदेखि लागू हुनेगरी शेयर बजार बन्द गर्न सहमत भएको हो । यसबारे आधिकारिक निर्णय भने बोर्ड सञ्चालक समिति बैठकले गर्नेछ । ...

साताको शेयर बजार : १३ अर्बको कारोवार access_timeफागुन २४, २०७६

धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । अघिल्लो साता निकै उच्च बिन्दुले बढेको बजार यस साता तुलनात्मकरुपमा ओरालो लाग्यो । पाँच कारोवार दिनमा एकाध दिनमात्रै बजारले उकालोको यात्रा तय ग¥यो ।     &n...

साताको शेयर बजार : साढे १८ अर्बको कारोवार access_timeफागुन १७, २०७६

लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताको चार दिन बजार उच्च अङ्कले बढ्यो भने एक दिन सामान्य गिरावट भयो । सातामा नेप्से परिसूचक १९७.६० अङ्कले बढ्यो ।      नेपाल स्टक एक्सचेञ्जका अनुसार...

स्टक डिलरले सेयरमा डुब्नबाट रोक्छ ? access_timeमाघ १६, २०७६

नागरिक लगानी कोष (सीआईटी) ले ‘नागरिक स्टक डिलर लिमिटेड’ नामक सहायक कम्पनी स्थापना गर्ने अन्तिम गृहकार्य अघि बढाएको छ ।  नागरिक लगानी कोषको बहुमत सेयर स्वामित्व रहने र नेपाल पुनर्बिमा कम्पनी र नेपाल टेलिकमको समेत लगानी रहनेगरी स्टक डिलरको काम गर्ने...

शेयर बजार : पुरानै बाटोमा फर्किएको हो कि उचाइलाई पर्खिएको ? access_timeमाघ ११, २०७६

काठमाडौं । करिब २० महिनाको रेकर्ड तोड्दै आइतबार शेयर बजार परिसूचक नेप्से १३ सय ४३ को बिन्दुमा पुग्यो । तर सोमबारदेखि बजार फेरि घट्न थाल्यो । बिहीबारको अन्तिम १२ सय ९७ मा आएर बजार रोकिएकोे छ ।  नेप्से परिसूचकले सकारात्मक दिशा लिन थालेको पनि धेरै भएको छैन ...

साताको शेयर बजार : एक अर्ब ७२ करोडको कारोबार access_timeपुस ५, २०७६

काठमाडौं । अघिल्लो साता उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक यस साता भने निरन्तर घट्दो क्रममा रह्यो । साताभर कूल १७२ कम्पनीका शेयर कारोवार भए । दुई सातादेखि लगातार बढेको शेयरबजार तेस्रो साताको प्रारम्भमै भने ओरालो लाग्यो । साताभर कूल ६५ लाख २१ हजार ३४...

शेयर बजार : झिनो अङ्कले घट्यो access_timeअसोज २३, २०७६

दशैँको बिदा सकिएलगत्तै खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.३९ विन्दुले घटेर एक हजार १४९.०१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०.०४ विन्दुले घटेर २५१.९३ विन्दुमा पुगेको ...

शेयर बजार: नेप्से पुनः ओरालो access_timeअसोज ७, २०७६

काठमाडौं– सोमबार सामान्य अङ्कले बढेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.४२ विन्दुले घटेर एक हजार १३४.५६ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.४० विन्दुले घटेर २४८.४१ व...

धितोपत्र बजारः नेप्से घट्यो access_timeभदौ २४, २०७६

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.२४ बिन्दुले घटेर एक हजार १६६.६७ बिन्दुमा झरेको छ ।  अपराह्न १ बजेसम्म एक हजार ६१.९३ बिन्दुमा झरेको नेप्से क्रमशः उकालो लागेर...

शेयर बजार: नेप्से दोहोरो अङ्कले घट्यो access_timeभदौ २२, २०७६

काठमाडौं– साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६१ बिन्दुले घटेर एक हजार १७८.४६ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७७ बिन्दुले घटेर २५७.१३ बिन्दुमा पुगेको...

टोकियो शेयर बजारमा सुधार access_timeभदौ १९, २०७६

टोकियो– संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने खबर आएसँगै टोकियोको शेयर बजारमा सुधार भएको छ । साथै, युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) मामिलामा बेलायती संसदले गरेका निर्णयहरुले पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । ज...

शेयर बजार: नेप्से दोहोरो अङ्कले घट्यो access_timeभदौ १५, २०७६

काठमााडौं– लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको आज पहिलो दिन कारोवार मापक नेप्से ११.६३ विन्दुले घटेर एक हजार १८४.७८ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १.९५ विन्दुले घटेर २५९.२९ ...

Page 1 of 2