केन्द्रीय संस्करण

शिवसेना

महाराष्ट्र सरकार गठनमा गतिरोध : भाजपाले पैसाको खेल सुरु गरेको शिवसेनाको आरोप access_timeकात्तिक २१, २०७६

एजेन्सी । शिव सेनाले भाजपामाथि पैसाको खेल सुरु गरेको आरोप लगाएको छ । महाराष्ट्रमा सरकार गठनसम्बन्धमा दुई मित्रशक्तिबीच मतभेद आएका कारण सरकार गठनमा ढिलाइ भइरहेको बेला शिवसेनाले यस्तो आरोप लगाएको हो । शिव–सेनाका प्रमुख उदव ठाकरेले भाजपाले आफ्ना विधायकलाई ...