केन्द्रीय संस्करण

शिवम् सिमेन्ट्स

शिवम् सिमेन्ट अब मोवाइल एपबाट पनि खरिद गर्न सकिने access_timeअसार ३१, २०७७

काठमाडौं । नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले कोभिड १९को विषम परिस्थितीमा ग्राहकहरु माझ सिमेन्ट खरिद गर्नका लागि सिमेन्ट जगतमै पहिलो पटक “शिवम् मोवाइल एप” सार्वजनिक गरेको छ ।  जसअन्र्तगत ग्राहकहरुले गुगल प्ले स्टोर तथा आइओएस स्टोर...