केन्द्रीय संस्करण

शिवम् सिमेन्ट

शिवम् सिमेन्ट्सले वितरण गर्यो ३८० परिवारमा खाद्यान्न, आइसोलेसन बेड निर्माणमा पनि सहयोग access_timeचैत २३, २०७६

काठमाडौं– अन्तर्राष्ट्रिय जगतलाई नै आक्रान्त बनाईरहेको नोबेल कोरोनाभाइरस(कोभिड १९) को महामारीको यस अवस्थामा शिवम् सिमेन्ट लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाइनको लागि १० वटा आइसोलेसन बेड बनाउन आर्थिक सहयोग गरेको छ । शिवम् स...

शिवम् कृति समारोहः सेलिब्रेसनको मामलामा नो कम्प्रोमाइज access_timeमंसिर १, २०७६

काठमाडौं– शिवम् सिमेन्टस्ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ ।  क्वालीटीको मामला मा नो कम्प्रोमाइज भन्ने सिद्धान्त लिएको शिवम् सिमेन्टस्ले सेलिब्रेसनको मामला मा नो कम्प्रोमाइज भन्दै यहि कार्तिक २९ र ३० गते काठमाडौं को हायात होटलम...

शिवम् सिमेन्टलाई राष्ट्रिय वाणिज्य बैंकले दियो एक करोड अनुदान access_timeकात्तिक २८, २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारको सहयोगमा संचालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत शिवम् सिमेन्ट लिमिटेडलाई एक करोड रुपैंयाको अनुदान सहयोग गरेको छ । मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने...

शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड २०१९’ access_timeकात्तिक २८, २०७६

काठमाडौं– शिवम् सिमेन्टलाई एनएस क्वालिटी अवार्ड २०१९बाट सम्मानित गरिएको छ । नेपाल नापतौल तथा गुणस्तर विभागले प्रदान गर्दै आएको एनएस क्वालिटी अवार्ड यो वर्ष शिवम्ले पाएको हो । विभागले प्रदान गर्ने तिन अवार्ड मध्ये यस वर्ष तिनै विधामा सिमेन्टले पाएको हो।&nbs...

शिवम् सिमेन्टका उपभोक्ताहरुलाई चाँदी उपहार access_timeअसोज ३०, २०७६

काठमाडौं– गुणस्तरीय सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा” नामक विक्री योजना बजारमा ल्याएको छ ...

शिवमको नाफा ३१.४८ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति पुग्यो ? access_timeसाउन ३०, २०७६

काठमाडौं– शिवम् सिमेन्टले ३१.४८ प्रतिशतले नाफा बढाएको प्रतिवेदन सार्वजनिक गरेको छ । शिवम्ले १ अर्ब ५० करोड ३२ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष शिवम्ले १ अर्ब १४ करोड ३२ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । शिवम्ले ११ अर्ब ३४ करोड ५...