केन्द्रीय संस्करण

शिक्षा

विद्यालय खोल्ने सरकारको निर्णय access_timeसाउन १५, २०७७

सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषदको बैठकले विद्यालयलाई क्वारेन्टिन स्थल नबनाउने निर्णय पनि गरेको छ । साथै विद्यालयले  २०७६- ७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरिसक्न भनेको छ । भर्ना भएका विद्यार्थीको शैक्षि...

शिक्षक–कर्मचारीलाई बेतलबी बिदा दिने निर्णयबाट पछि हटे निजी विद्यालय सञ्चालक access_timeसाउन ४, २०७७

शिक्षक–कर्मचरीलाई साउन १ गतेदेखि बेतलबी बिदा दिने घोषणा गरेका निजी विद्यालय सञ्चालक सो निर्णयबाट पछि हटेका छन् ।  प्याब्सन र एनप्याब्सनको यसखालको निर्णयसँगै आन्दोलित भएका उनीहरुको माग सम्बोधन गर्दै शिक्षक कर्मचारीलाई पूर्ववत रुपमा काममा फर्काउने सहमति भएको ह...

कोरोनाको महामारीले ‘शैक्षिक आपतकाल’ access_timeअसार ३०, २०७७

सेभ द चिल्ड्रेनको मानवाधिकार समूहले महामारीले विश्वव्यापी रुपमा ‘शैक्षिक आपतकाल’को स्थिति सिर्जना गरेको जनाएको छ । समूहले जारी गरेको एक रिपोर्टमा सो कुरा उल्लेख गरिएको छ । सो रिपोर्टका अनुसार, करिब ९७ लाख बालबालिकाहरु फेरि स्कुल नफर्कने खतरा पैदा...

सहमति विपरीत शिक्षक–कर्मचारी हटाउँदै निजी विद्यालय access_timeअसार २३, २०७७

कोरोना महामारी कारण आर्थिक सङ्कटको कारण देखाउँदै निजी लगानीका विद्यालयले धमाधम शिक्षक–कर्मचारी हटाउन थालेका छन् ।  ती विद्यालयले सरकार र सरोकार भएका पक्षसँगको समझदारी विपरीत शिक्षक–कर्मचारीलाई तोकिएको तलबसमेत नदिने र हटाउने काम थालेको गुनासो शि...

नुवाकोट- टोलटोलमा पुगेर पढाउँदै शिक्षक access_timeअसार २३, २०७७

कोरोनाका कारण बन्द शैक्षिक संस्थाहरु लामो समयदेखि नखुलेपछि शिक्षकहरु टोलटोलमा पुगेर विद्यार्थी भेला गरी पढाउन थालेका छन् ।  रेडियो तथा अनलाइनबाट कक्षा सञ्चालन सबैतिर प्रभावकारी नहुने देखिएपछि कम्तीमा हप्तामा एक पटक टोलटोलमा पुगेर पठनपाठन गराउन थालिएको शिक्ष...

सरकारकै बेवास्ताका कारण निजी विद्यालयले शुल्क माग्न थाले access_timeअसार ८, २०७७

काठमाडौं । संस्थागत विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरुको शुल्क तिर्न आह्वान गरेसँगै अभिभावकहरु दबाबमा परेका छन् । कोरोना संक्रमणको महामारीका बीच कसरी बच्ने भन्ने चिन्ता एकातिर छँदैछ, अर्कोतिर लामो समयदेखिको लकडाउनका कारण कतिपयको आम्दानी बन्द भएक...

अबको शिक्षाको बाटो : अनलाइन कक्षाका सम्भावना र चुनौतीहरु access_timeजेठ २२, २०७७

अमेरिकी विश्वविद्यालयमा अनलाइन कक्षा लिइसकेको अनुभवका आधारमा म भन्न सक्छु – कक्षामा बसेर गरेको पढाइभन्दा अनलाइन कक्षा कम प्रभावकारी हुन्छ । यसमा अनुशासित नरहन सजिलो छ र कक्षाकोठामा हुने जस्तो जीवन्त  वातावरण पनि नहुनाले औपचारिक शिक्षामा अनलाइन कक्षा चुनौति...

अनस्कुलिंग अर्थात अ–विद्यालय : एउटा फरक अभ्यास access_timeबैशाख ५, २०७७

अहिले केही हप्ता विद्यालय बन्द हुँदै अभिभावकहरू आत्तिन थालेका छन् । कारण हो, आफैंले जन्माएका बच्चाहरूसित दिन बिताउन पर्नु ! तर अचम्मको कुरा, केही वर्षअघि जब म भारतको मुम्बइ र पूना गएको थिएँ, त्यहाँ केही अभिभावक भेटें जसले आफ्ना बच्चाहरूलाई कहिल्यै विद्यालय पठाएनन् । के...

पिँढी पाठशालाबाट पठनपाठन थालिएको पोखरा शिक्षाको केन्द्र access_timeफागुन ११, २०७६

कास्की ।  ‘शिक्षा नपाए कि काशी जानू, कि कास्की जानू’ प्राचीनकालदेखि नेपाली जनजिब्रोमा झुण्डिने उखान हो यो । उखानमा भने जस्तै प्राचीनकालदेखि नै कास्कीमा शिक्षा विकासको लामो गौरवशाली इतिहास छ । तत्कालीन प्राचीन समाजमा शैक्षिक केन्द्रका रुपमा दरिलो छाप ...

'हामीले शैक्षिक वेरोजगार उत्पादन गर्‍यौं, विश्वविद्यालयलाई क्याम्पसको रुपमा मात्रै बुझियो' access_timeपुस ६, २०७६

प्रा.डा. जयराज अवस्थी नेपाली शिक्षा क्षेत्रमा लब्धप्रतिष्ठित नाम हो । सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका प्रथम पूर्व उपकूलपतिसमेत रहिसक्नुभएका अवस्थीसँग त्रिभुवन विश्वविद्यालयमा लामो समय अध्यापन गराउनुभएको अनुभव छ । नेपालको शैक्षिक अवस्थाको विषयमा केन्द्रीत रहेर शिक्षाविद् प्रा.ड...

स्कुल जाने आमाको रहर access_timeकात्तिक २९, २०७६

विद्यालय भवनको सिँढी हतार हतार उक्लिँदै थिइन् दीपकुमारी भण्डारी । बानेश्वर हाइटबाट आएकी उनी हतार हतार गरेर हिँड्नुको कारण थियो, कक्षामा पुग्न अबेर भएर  । ५० वर्षीया भण्डारी भद्र नेत्र वैकल्पिक महिला माध्यमिक विद्यालय, बानेश्वरमा कक्षा ५ मा अध्ययनरत छिन् । सानैदेख...

अहिलेको हाम्रो संक्रमणबाटै समाजवाद पनि आउन सक्छ, सत्यनास पनि हुन सक्छ access_timeभदौ ३१, २०७६

अन्तोनियो ग्राम्सीको भनाइबाट म आफ्नो कुरा शुरु गर्न चाहन्छु । उनी भन्छन्, द क्राइसिस कन्सिस्ट प्रिसाइस्ली इन द फ्याक्ट द्याट द ओल्ड इज डाइङ एण्ड द न्यू क्यान नट बी वर्न ।The crisis consists precisely in the fact that the old is dying and the new cannot be born: Antonio Gra...

मेडिकल शिक्षामा विकृतिका चाङ access_timeभदौ १५, २०७६

चिकित्सा शिक्षा सङ्घर्ष समितिले शिक्षण अस्पताल महाराजगन्जमा आयोजित एक कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डाक्टर धर्मकान्त बाँस्कोटाले प्रस्तुत गरेको विचर जस्ताको तस्तै : मेडिकल शिक्षालाई भद्रगोल बनाउन वर्तमान सिनारियोमा को को दोषी छन् ? यसमा मेडिकल विषय अध्यापन...