शाहरुख खान 

मिडियाबाट भाग्दै शाहरुख खान access_timeकात्तिक २२, २०७८

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन आन लागुपदार्थ प्रकरणमा जेल परे । छोरा जेल परेपछि शाहरुख मिडियाबाट यति टाढा छन् कि उनी हराएजस्तै भएको छ । उनी मिडियाको अगाडि आउन नै खोजिरहेका छैनन् । आइबार नोभेम्बर ७ का दिन शाहरुख खानको टीम मुम्बईको कलिना एयरपोर्टमा देखिए ...

छोरा जेल परेपछि चिन्तामा शाहरुख खान access_timeअसोज २६, २०७८

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान क्रुज ड्रग्स काण्डमा जेल परेका छन् । भोलि अक्टोबर १३ मा पुनः उनको जमानतको सुनुवाई हुने भएको छ । उनका वकिल सतिश मानशिन्देले सेन्सस कोर्टमा उनको जमानतको लागि अपिल गरेका छन् । यसैबीच, शाहरुख खान छोराको भविष्यलाई लिएर चिन्तामा ...