केन्द्रीय संस्करण

वैदेशिक रोजगार कार्यालय

सबै गन्तव्य मुलुकहरुमा अनिश्चितकालका लागि श्रम स्वीकृति रोक्का access_timeफागुन ३०, २०७६

काठमाडौं । वैदेशिक रोजगार कार्यालयले वैदेशिक रोजगारका सबै गन्तव्य मुलुकहरुको श्रम स्वीकृति रोक्का गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले अनिश्चितकालका लागि सबै खाले श्रम स्वीकृति रोक्का गरिएको जानकारी दिएको हो ।  कार्यालयद्धारा जारी सूचनामा नेपाल स...