वीर अस्पताल

नयाँ हाकिमबाट पनि जोखिम भत्ता आएन, वीरमा चर्कियो आन्दोलन access_timeसाउन १७, २०७८

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का स्वास्थ्यकर्मी जोखिम भत्ता माग गर्दै आन्दोलित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको लागि आवश्यक रकम निकासा गरे पनि समयमै वितरण नभएपछि गएको आर्थिक वर्षमा सो रकम त्यत्तिकै फ्रिज भएको थियो । कोरोनाको पह...

वीर अस्पताल आफैं बिरामी ! बिग्रिएका मेसिनको ‘उपचार’ भएन access_timeचैत २६, २०७७

  काठमाडौं । वीर अस्पतालको टिकट काउन्टरमा ‘टोकन नम्बर लिई टिकटका लागि लाइनमा बसी सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ’ लेखिएको ब्यानर झुण्डिएको छ । तर, ब्यानरमा भनेअनुसार टोकन नम्बर लिने डिस्प्ले मेसिनले काम गर्न छाडेको महिनौं बितिसकेको छ । सरका...

जोखिम भत्ता नपाउँदा वीर अस्पतालका चिकित्सक आन्दोलित access_timeमाघ १६, २०७७

  काठमाडौँ । जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सकहरू आन्दोलित भएका छन् । वीर अस्पतालमा कोरोना भाइरस कोभिड—१९ संक्रमितको उपचारमा खटाएका २०० जना आवासीय चिकित्सकहरूले बिहीबार आन्दोलन गरेका हुन् । आवासीय चिकित्सकहरु आकस्मिकबाहेकका अन्य स...

शरणार्थीको नियति भोग्दै वीर अस्पताल नर्सिङ क्याम्पस access_timeमंसिर २९, २०७७

    आफ्नै थातथलोबाट ‘लखेटिएर’ अन्यत्रै शरण लिन बाध्य हुनुपरेको स्थितिलाई के भनिन्छ ? शरणार्थी ?! यतिखेर वीर अस्पताल नर्सिङ क्याम्पसले शायद त्यही शरणार्थीको नियति भोग्दैछ । २०७२ सालको महाभूकम्पमा परेर भोटाहिटीस्थिति वीर अस्पताल नर्सिङ क्याम्प...

सुन्धारा कारागारका कैदी रामलखनको मृत्यु जेलभित्र कि वीर अस्पतालमा ? access_timeअसोज ६, २०७७

काठमाडौँ । असोज ३, नयाँ संविधान जारी भएको विशेष दिन । संविधान दिवस, गणतन्त्र दिवस र दशैं–तिहारमा ५० प्रतिशत कैद भुक्तान गरेका २८९ कैदीले राष्ट्रपतिबाट आम माफी पाए ।   रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ का रामलखन जैसवाल साढे ६ वर्षयता केन्द्रीय क...

हचुवा सरकारी निर्णय : गरिब तथा विपन्न समुदाय स्वास्थ्योपचार सेवाबाटै वञ्चित हुने अवस्था निम्तिँदै access_timeभदौ २५, २०७७

नेपालमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा हुँदै आएका सरकारी प्रयास सुरुदेखि नै आलोचित बनेका छन् । लकडाउन जारी गर्दा होस् या लकडाउनका क्रममा राज्यका तर्फबाट गर्नुपर्ने तयारीका बारेमा होस्, सरकारले विज्ञहरुको सुझावलाई बेवास्ता गर्दै आफूखुशी निर्णय गरेको आरोप लाग्दै आए...

वीर अस्पतालका डाक्टर, नर्स र स्वास्थ्य कर्मचारीमा भटाभट कोरोना संक्रमण access_timeभदौ १६, २०७७

गरिबहरुले सस्तो र सहज रुपमा उपचार पाउने लामो इतिहास भएकै कारण वीर अस्पताल गरिबहरुको अस्पतालको रुपमा पनि चीर परिचित छ । तर यही अस्पताललाई पनि सरकारले कोभिड अस्पतालको रुपमा समेत परिणत गरेपछि उक्त अस्पताल कोरोना संक्रमणको इपिसेन्टर बन्ने खतरा बढेर गएको छ । कोरोन...

अब वीर अस्पतालले २४ प्रकारका बिरामीलाई घरमै सेवा दिने access_timeचैत १३, २०७६

सरकारले नेपालभर लकडाउन गरेको छ । यस समयमा कतै तपाईंलाई स्वास्थ्यमा समस्या देखापरेको त छैन ? लकडाउनको बेला घर बस्दा होस् या सेल्फक्वारेन्टाइनमा बस्दा होस्, तपाईंलाई  हार्डजोनी, नशा, यौन, छाला, नाक , कानलगायतअन्य  समस्या भएको छ ? अब चिन्ता लिनुपर्दैन । वीर अस्प...

वीर अस्पतालमा आर्थिक अनियमितताः निर्देशकको मासिक खाजा खर्च पाँच लाख ! access_timeअसोज १६, २०७६

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल पेस गरेका छन्। २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्देशक सेञ्चुरीले चार लाख ६९ हजार तीन सय रुपैयाँ खाजामा खर्च गरेको देखिन्छ। बिलको सदर सेञ्चुरी स्वयंले गर...

५१ हजार तिर्न नसक्दा वीर अस्पतालमै बिरामी ‘बन्धक’ access_timeअसोज ११, २०७६

स्थानः वीर अस्पताल । बेड नम्बरः १३२ मितिः शुक्रबार दिउँसो २ बजे । निमोनियका बिरामी सिन्धुपाल्चोकका ५२ वर्षीय दिलबहादुर सिलवाल वीर अस्पतालको बेड नम्बर १३२ बाट घरी यता र  घरी उता चिह्याउँदै थिए ।  कोही आफन्त आउने पर्खाइमा उनले यसरी आँखा नचाइरहेको ...

वीर अस्पतालमा डेङ्गु रोगको परीक्षण शुरु access_timeभदौ २०, २०७६

काठमाडौं-काठमाडौं उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो रोगको सेवा आजदेखि शुरुआत गरेको छ ।  डेङ्गु रोग परीक्षण गर्ने कीट अस्पतालले आफैं खरीद गरी अस्पतालमा आउने बिरामीलाई सो सेवा दिन...