विस्फोट

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको गेट नजिक शंकास्पद वस्तु फेला access_timeअसार ८, २०७९

हुम्ला सदरमुकाम सिमकोटस्थित स्वास्थ्य कार्यालयको गेट नजिनकै खेतमा शंकास्पद वस्तु भेटिएको छ । कृषक सोनाम लामाको खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएपछि जिल्ला प्रहरी कार्यलय सिमकोटलाई खबर गरेको कृषक लामाले बताए । खेतमा भेटिएको शंकास्पद वस्तु पाइप बम हुन सक्ने स्थानील...

काबुलको विद्यालयमा विस्फोट हुँदा ६ जनाको मृत्यु access_timeबैशाख ६, २०७९

अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोट गराएका छन् । घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो ...

क्रिसमस पार्टी भइरहेको रेष्टुरेन्टमा आत्मघाती बम विस्फोट, ८ जनाको मृत्यु access_timeपुस १२, २०७८

लोकतान्त्रिक गणतन्त्र कंगोको एउटा रेष्टुरेन्टमा भएको आत्मघाती बम विस्फोटमा परी ८ जनाको मृत्यु भएको छ । कंगोको पूर्वीय क्षेत्रमा रहेको बेनी शहरमा शनिबार राति भएको बम विस्फोटमा आत्मघाती बम विस्फोट गराउने एक जनासहित ८ जनाको मृत्यु भएको हो ।  सिएनएनका अनुसार क्रिसम...

अमेरिकाको ह्युस्टनमा ठूलो विस्फोट access_timeमाघ १०, २०७६

एजेन्सी । अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा शुक्रबार ठूलो विस्फोट भएको प्रहरीले बताएको छ । बिहानै विस्फोट भएपछि स्थानीयलाई त्रसित बनेका थिए । शहरको पश्चिमी क्षेत्रमा विस्फोट भएपछि प्रहरी त्यसतर्फ गएको थियो भने सुरक्षा प्रशासनले शहरमा भीडभाड नगर्न आग्रह गरेको ह्युस्ट...

तत्कालीन आईजीपी, डीआईजी र सरकारी वकिलको बयानः रौतहटमा विस्फोट भएकै हो access_timeकात्तिक १५, २०७६

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ मा रौतहटमा बम विस्फोटको घटना भएको स्वीकारेका छन् ।  विस्फोटका घाइतेहरु...

भारतमा पटाका कारखानामा विस्फोट: मृत्यु हुनेको संख्या २२ पुग्यो (अपडेट) access_timeभदौ १९, २०७६

एजेन्सी– भारतको पञ्जाब प्रान्तमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ  ।  विस्फोटको बेला कारखानामै  रहेका अन्य २०  जना  घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।  देशको उत्तरी राज्य पञ्जावम...

पञ्जाबको पटाखा कारखानामा भएको विस्फोटमा मारिनेको संख्या २३ पुग्यो access_timeभदौ १९, २०७६

भारतको पञ्जाबस्थित गुरदासपुरको बटाला क्षेत्रमा बुधबार दिउँसो करीब ३ः३० बजे एक पटाखा कारखानामा विस्फोट भएको छ । गुरदासपुरका डीसी विपुल उज्जवले घटनामा अहिलेसम्म २३ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिएका छन् । त्यस्तै, करीब २५ जना अझै भगनावशेषमा फँसिरहेको हुन...

विस्फोटमा परी भारतमा ९ जना को मृत्यु access_timeभदौ १८, २०७६

एजेन्सी– भारतमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ  । विस्फोटनका बेला कारखानामै रहेकाले दुर्घटनामा परेका अरू ५० जना भयभीत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका ...