केन्द्रीय संस्करण

विश्वविद्यालय

विश्वविद्यालयको उपकुलपतिमा बल्ल मिल्यो भागबन्डा : कसको भागमा कति ? access_timeअसोज ११, २०७७

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले एक वर्ष लगाएर विश्वविद्यालयहरुमा उपकुलपतिको भागबन्डा टुङ्ग्याएका छन् । गत असोजमै त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय...

मुलुकका अधिकांश विश्वविद्यालयको अवस्था लथालिंग access_timeभदौ ४, २०७७

काठमाडौं – बर्सेनि अर्बौं रकम लगानी भइरहेका मुलुकका अधिकांश विश्वविद्यालय लथालिंग हालतमा छन्। सरकारले पदाधिकारी नियुक्त नगर्दा विश्वविद्यालयहरू चलायमान बन्न सकेका छैनन्। जसका कारण लगानीको सदुपयोग हुन सकेको छैन। चितवनस्थित कृषि तथा वन विज्ञान, नेपाल संस्कृत ...

राजनीतिले थला परेका हाम्रा विश्वविद्यालयहरू access_timeसाउन २९, २०७७

  नेपालले अंगिकार गरेको उदारीकरणको नीति आफैमा गलत नभए पनि यसले आम नागरिकहरूका मौलिक अधिकारहरूमा धावा बोलिरहेको छ । हाम्रो जस्तो राज्यले जनताका मौलिक अधिकारहरूको वेवास्ता गरेर अघि बढ्नु हुँदै हुँदैन किनकि थुप्रै जनताहरू आफ्नो अधिकारको लागि आफैँ लड्...

विश्वविद्यालयको दूरवस्थाले उब्जाएका प्रश्न access_timeअसार २९, २०७७

-डा. रवीन्द्र घिमिरे विश्वका उत्कृष्ट भनिने विश्वविद्यालयमा नेतृत्व छनोटमा प्राज्ञिक स्वतन्त्रता हुन्छ र प्रत्यक्ष रूपमा विश्वविद्यालयमा जोडिएका लाभग्राहीहरूको मतदानबाट वा निजहरूको सहभागितामा त्यहाँको नेतृत्व छनोट गर्ने परम्परा छ । नेपालले पनि त्यस्ता राम्रा अभ्यासहरूको सिको ग...

छुट्टै विश्वविद्यालय स्थापना गर्न सुुझाव access_timeअसार १५, २०७७

काठमाडौं – कानुन सङ्कायको तीनवर्षे स्नातक तह (एलएलबी) कार्यक्रमलाई निजी कलेजबाट पनि पढाउने व्यवस्था गर्न सुझाइएको छ । ‘कानुनी शिक्षाको सुधार पुनरवलोकन र परिमार्जनका लागि गठित सुझाव समिति’ले आइतबार त्रिभुवन विश्वविद्यालयलाई यस्तो प्रतिवेदन बुझाएको...

त्रिविले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने access_timeजेठ १७, २०७७

त्रिविका हाल ६१ वटा आङ्गिक क्याम्पस छन् । समयको आवश्यकताअनुसार बढीमा ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्नसक्ने अवस्थामा रहेको विश्वविद्यालयले जनाएको छ ।  आङ्गिक क्याम्पस हुन स्वतन्त्र रूपमा कृषि, वन र इन्जिनियरिङ विषयको मात्र पढाइ हुनुपर्ने र अन्य साधारण विषय जोडिन न...

विश्वविद्यालयको अनुसन्धानमा सबैभन्दा बढी खर्च गर्ने देशहरु कुन हुन् ? access_timeमाघ ७, २०७६

सबैको मनमा लाग्न सक्छ, संसारको महाशक्ति देश अमेरिकाले विश्वविद्यालयको अनुसन्धामा सबैभन्दा बढी खर्च गर्छ । तर यथार्थ त्यो होइन । द इन्फर्मेसन टेक्नोलोजी एण्ड इनोभेसन फाउण्डेसनका अनुसार अन्य विकसित राष्ट्रहरुको तुलनामा अमेरिका विश्वविद्यालयको अनुसन्धानमा लगानी गर्ने देशहरुको स...

हचुवामा विश्वविद्यालय, कुन विश्वविद्यालयमा कति विद्यार्थी ? access_timeभदौ २१, २०७६

धमाधम नयाँ विश्वविद्यालय खुल्ने चरणमा रहे पनि सरकारले तिनले समेट्ने जनसंख्या, आवश्यकता र औचित्यबार कुनै अध्ययन गरेको छैन ।  नक्सांकनबिनै राजनीतिक पहुँचका आधारमा  जथाभावी विश्वविद्यालय खोलिँदा प्रदेशगत असन्तुलन निम्तिएको छ ।  कुन विश्वविद्यायलमा कत...