केन्द्रीय संस्करण

विशेष अदालत

‘१५ हजार घुसले अदालत पुर्‍यायो’ access_timeपुस २५, २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय यज्ञभूमि धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पञ्जियारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाइ दिएबापत रु १५ ...

आर्थिक अनियमितता गरेको आरोपमा ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर access_timeपुस ८, २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया बढैयाताल गाँउपालिकको भौतिक पूर्वाधार निर्माणमा अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७३/७४ मा जिल्ला समन्वय समितिको कार्यालय बर्दियाबाट प्राप्त भएको बजेट...

प्रहरी सहायक निरीक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर access_timeमंसिर २, २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा अस्थायी प्रहरी पोष्ट कठुधार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  चौधरीले नेपाल–भारत सीमा बजारबाट घरमा प्र...

घुस लिएको आरोपमा २ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर access_timeकात्तिक २६, २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनहरि भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगका अनुसार खरिदार पौडेलले लेखापढी व्यवसायीसँग रु १२ हजार घुस लिएको आरोप लागे...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित १३ जनाविरुद्ध मुद्दा दायर access_timeकात्तिक ५, २०७६

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसमेत १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुषलाई कतारलगायतका खाडी मुलुकमा &lsqu...

घुस लिएको अभियोगमा २ कर्मचारीविरुद्ध मुद्दा दायर access_timeभदौ २९, २०७६

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेले जग्गा नामसारी र लालपूर्जा दिने कार्यमा घुस लिएको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।  आयोगको बुटवल कार्यालयबाट गएको ...

अख्तियारद्वारा सहायक वन अधिकृतविरुद्ध आरोपपत्र दायर access_timeभदौ २४, २०७६

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा डोटीको लानाकेदारेश्वर सब डिभिजन कार्यालयका सहायक वन अधिकृत (आठौँ तह) सुरेशचन्द्र डिसीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  निजले सेवाग्राहीको काठको छुटपुर्जी सिफारिसलगायत...

घुस लिएको अभियोगमा गाविस सचिवविरुद्ध मुद्दा दायर access_timeभदौ १९, २०७६

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक दाँगपा गाविस तेह्रथुममा कार्यरत गाविस सचिव मणिप्रसाद राईले सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार गाविस सचिव रहनुभएका राईले आफैँले ल्याप्चे लगाई रु द...

घुस लिएको अभियोगमा सबइञ्जिनीयरविरुद्ध  मुद्दा दायर access_timeभदौ १७, २०७६

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी सरावल गाँउपालिका सबइञ्जिनीयर भीमदेव भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक कालोपत्रे तथा नाला निर्माण कार्यमा सबइञ्जिनीयर भट्टराईलाई रु तीन लाख ६१ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।&n...

घुस लिएको अभियोगमा अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर access_timeभदौ ८, २०७६

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, मकवानपुरका अधिकृत चन्दनकुमार अमात्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।   उद्योग दर्ताका लागि प्रारम्भिक वातावरणीय मूल्याङ्कन (आइइई) स्वीकृत गर्ने प्रयोजनाका ला...

अख्तियारद्वारा दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर access_timeभदौ ६, २०७६

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय सुनसरी इनरुवाका सर्वेक्षक मागैन महतो र लेखापढी व्यवसायी रामनारायण पोदारविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  जग्गा नाप गरी सुधार गरिदिने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचन...

नासुविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर access_timeभदौ ३, २०७६

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिव्येश्वरी जग्गा एकीकरण आयोजना सानोठिमि भक्तपुरमा कार्यरत नासु देउमान कडरियाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गाको लालपुर्जा बनाइदिने भन्दै कडरियाले एक सेवाग्राहीसँग रु ५० हजार घुस लिएको आरोप लगाउँदै आयो...