केन्द्रीय संस्करण

विवेक ओबराय

ऐश्वर्यालाई गरेको अपमान भुलेर अभिषेकले मुस्कुराउँदै अंगालो हाले विवेक ओबरायलाई access_timeभदौ २४, २०७६

बलिउड अभिनेताद्वय विवेक ओबराय र अभिषेक बच्चनले एक अर्कालाई अंगालो हालेपछि यतिबेला सामाजिक सञ्जाल निकै तातेको छ । सहारा इन्डिया पार्टीमा यी दुवैले एक अर्कालाई अंगालो हालेका हुन् । पार्टीमा अभिषेक बच्चन पिता अमिताभ बच्चनसँग गएका थिए भने विवेक पत्नी, आमा र बुबा सु...