केन्द्रीय संस्करण

विरोध प्रदर्शन

भारतमा देशव्यापी विरोध प्रदर्शन, दिल्लीमा पहिलोपटक टेलिफोन र इन्टरनेट सेवा बन्द access_timeपुस ३, २०७६

काठमाडौं ।  भारतमा नागरिकता सम्बन्धी ल्याइएको नयाँ कानूनको विरोधमा बिहिबार देशव्यापी प्रदर्शन भएको छ ।  विरोध प्रदर्शनलाई प्रभावहीन बनाउन दिल्ली प्रशासनले हस्तक्षेप गरे पनि प्रदर्शन झनै चर्कदै गएको छ । भारतको राजधानी दिल्लीमा विरोध प्रदर्शनलाई ध्यानमा राख्दै आ...

दिल्लीमा हिंसात्मक विरोध प्रदर्शन, प्रदर्शनकारीहरु पुलिस मुख्यालयभित्रै छिरेपछि... access_timeमंसिर ३०, २०७६

एजेन्सी । नागरिकता कानूनको विरोधमा आइतबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा हिंसात्मक आन्दोलन  शुरू भएको छ । प्रदर्शनकारीहरूले दक्षिण दिल्लीको न्यू फ्रेन्ड्स कोलनी क्षेत्रमा हिंसात्मक आन्दोलनमा उत्रिएका खबरहरु प्राप्त भएका छन् । उनीहरले आइतबार तीनवटा बस, कार र केही मो...

भारतको जेएनयुमा शुल्क वृद्धि हुँदा किन यत्रो ठूलो प्रदर्शन भइरहेको छ ? access_timeमंसिर ४, २०७६

बीबीसी । दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयको होस्टल शुल्क बढेपछि विद्यार्थीको असन्तुष्टि सडकमा मात्र होइन, संसदसम्म पुगेको छ ।   मंगलबार भारतको संसदको माथिल्लो सदनमा जेएनयुको शुल्क वृद्धिको कुरा उठ्यो । त्यही विवादका कारण सदननै स्थगित गर्नुपर्ने स्थिति आयो ।...

बोलिभियामा विरोध प्रदर्शन, ८ जनाको मृत्यु access_timeमंसिर १, २०७६

एजेन्सी– दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा शुक्रबार सुरक्षाबल र प्रदर्शनकारीबीच भएको झडपका क्रममा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।  यस  प्रदर्शनको क्रममा आठ जना मारिनुको साथै अन्य १ सय ३२ जना घाइते भएका सरकारी स्रोत...

भारतले सार्वजनिक गरेको नक्साको विरोधमा माइतीघरमा विरोध प्रदर्शन access_timeकात्तिक २०, २०७६

काठमाडौँ । भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमिसमेत भागेको विरोधमा राजधानीको माइतीघर कण्डलामा विरोध प्रदर्शन भएको छ ।  काँग्रेसको भातृ संगठन नेविसंघ, नेपालका लागि नेपाली अभियान, अभियन्ता ज्ञानेन्द्र शाहीलगायतले बुधबार छुट्टाछुट्टै प्रदर्श...

काठमाडौँमा फेरि घन्कियो ‘गो ब्याक इन्डिया’ को नारा (फोटोफिचर) access_timeकात्तिक २०, २०७६

काठमाडौँ । भारतले आफ्नो देशको नक्सामा नेपाली भूमि समेतलाई समेटेपछि नेपालमा चर्को विरोध भइएको छ।   भारतले हेपाहा प्रवृत्ति देखाएको भन्दै विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट चर्को विरोध गर्दै आइरहेका छन् ।  यही क्...

विप्लवको छोराको नेतृत्वमा माइतीघरमा प्रदर्शन (फोटोफिचर) access_timeकात्तिक १९, २०७६

काठमाडौँ । मेडिकल कलेज सञ्चालकहरुले मनपरी शुल्क असुल गरेको विरोधमा चिकित्सा शिक्षा संघर्ष समितिले मंगलबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ ।  चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले मडिकल कलेजहरुले असुल्दै ...

चिलीमा विरोध प्रदर्शन: मृत्यु हुनेको संख्या २० पुग्यो (अपडेट) access_timeकात्तिक १३, २०७६

सान्टियागो– चिलीमा जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ । गत अक्टोबर १९ देखि २७ सम्म आपतकाल लागू भएको यस समयावधिमा जारी रहेको सरकार विरोधी प्रदर्शनमा कम्तीका २० व्यक्तिको मृत्यु हुनुका साथै अन्य ४ सय ७३ व्यक्ति घाइते भएका गृह मन्त्रालयद्वारा म...

विश्वमै नेताहरुविरुद्ध किन बढ्दैछ आक्रोश ? access_timeकात्तिक ६, २०७६

काठमाडौं । हालै इराकदेखि लेबनानसम्म र स्पेनदेखि चिलीसम्म सार्वजनिक विरोध प्रदर्शन भएका छन् । कारण, तरिका र लक्ष्यका हिसाबले ती सबै प्रदर्शनमा भिन्नता छ तर तिनमा केही समानता पनि छ, जसले तिनलाई एकसाथ जोडेको छ । एक अर्काबाट हजारौँ माइल टाढा रहेर पनि विभिन्न देशमा वि...

इराकमा सरकार विरोधी प्रदर्शन, १ जनाको मृत्यु, २ सय बढी घाइते access_timeअसोज १५, २०७६

एजेन्सी– आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा इराकमा देशभरी भएको विरोध प्रदर्शनको क्रममा एक व्यक्तिको मृत्यु हुनको साथै अन्य २ सय व्यक्ति घाइते भएका इराक प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ  ।  इराकी सरकारले देशभरी भएको विरोध प्रदर्शनक...

गाई र कुकुर हत्याको विरोधमा पशुअधिकारकर्मी सडकमा (फोटोफिचर) access_timeभदौ १८, २०७६

काठमाडौँ– सुर्खेतमा गाई र खोटाङमा कुकुर हत्याको विरोधमा राजधानीको माइतीघरमा विरोध प्रदर्शन भएको छ ।  पशु कल्याण संघ नेपालको अगुवाईमा बुधबार राजधानीको माइतीघरमा प्रदर्शन गरिएको हो ।  पशु कल्याण संघ नेपालकी अध्यक्ष स्नेहा श्रेष्ठले गाई र कुकुर हत्या...