विराेध

बैंक तथा वित्तीय संस्थाविरुद्ध सडकमा उत्रिए व्यवसायी (तस्बिरहरु) access_timeकात्तिक १८, २०७९

बैंकको ब्याजदरवृद्धिको विरोध गर्दै उद्योगी-व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आज उद्योगी-व्यवसायीले माइतघर मण्डलामा बैंकविरुद्ध प्रदर्शन गरेका हुन् । पछिल्लो समय बैंकले अनावश्यक रूपमा ब्याजदर बढाएर चेपुवामा परेको भन्दै उद्योगी-व्यवसाय...

नेता घरदैलोमा, व्यवसायी सडकमा access_timeकात्तिक ६, २०७९

आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि रुपन्देहीका दलका उम्मेदवारहरू भोट माग्न व्यस्त छन् । केन्द्रीय राजनीतिमा प्रभाव राख्ने ‘हेभीवेट’का नेताहरु एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२, कांग्रेसका नेता बालकृष्ण खाँण रुपन्देही&...

पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन (फोटोफिचर) access_timeसाउन १९, २०७९

पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग राख्दै अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको छ । क्रान्तिकारीको  केन्द्रीय समितिले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो । अन्तर्राष्ट्रिय बजारमा भारी मात्रामा मूल्य घट्...

आन्दोलनरत ६ कम्युनिस्ट पार्टीद्वारा विरोधका कार्यक्रम घोषणा access_timeसाउन १४, २०७९

देशमा जारी बेथितिविरुद्ध आन्दोलनमा उत्रिएका साना ६ कम्युनिस्ट पार्टीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।  आन्दोलनको कार्यक्रममा जारी बेथितिविरुद्ध देशव्यापी विरोधदेखि राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने सम्मका कार्यक्रमहरु समावेश छन् । नागरिकता विधेयक रोक्न आग्रहको...

म्यानमारमा लोकतान्त्रिक अभियन्तालाई मृत्युदण्ड दिइएको विरोधमा नेपालमा धर्ना access_timeसाउन १०, २०७९

म्यानमारका लोकतान्त्रिक अभियन्ताहरुलाई सैनिक सरकारले मृत्युदण्ड दिएको विरोधमा नेपालमा धर्नासहित विरोध गरिएको छ । नेपाल मानव अधिकार संगठनले यू एन हाउस अगाडि आज धर्ना दिएको हो ।  म्यानमारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड दिएको थियो ।...

साना कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयकविरुद्ध प्रदर्शन गर्ने access_timeसाउन ६, २०७९

साना पाँच कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयक विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।  विरोध प्रदर्शन गर्ने साना पाँच कम्युनिस्ट पार्टीमा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत छन् ।  उनीहरुले मध्यान्ह १२ बजे नयाँ बान...

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा access_timeअसार १९, २०७९

अमेरिकाको सर्वोच्च अदालतले महिलाको गर्भपतनको संवैधानिक अधिकार  खारेज गरेको विरोधमा हजारौँ अस्ट्रेलियालीहरू देशभर  विरोध प्रदर्शनमा उत्रिएका छन् ।  सर्वोच्च अदालतले गत साता ऐतिहासिक १९७३ को रो भी वेड निर्णयलाई उल्ट्याउँदै गर्भपतन प्रतिबन्ध गर्ने अधिकार ...