विराटनगर महानगरपालिका

विराटनगर महानगरमा बेथिति : मृतकको नाममा सामाजिक सुरक्षा भत्ता बापत १६ लाख भुक्तानी access_timeसाउन १६, २०७९

विराटनगर । विराटनगर महानगरपालिकाले दुई सयभन्दा बढी मृतकका नाममा १६ लाख रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षक कार्यालयले जारी गरेको आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदनमा यस्तो खुलासा भएको हो । सामाजिक स...

विराटनगर महानगरको चार वर्षका बजेट अनुमान ‘फेल’, अब सफल होला ? access_timeअसार ११, २०७९

संवैधानिक र कानुनी व्यवस्था अनुसार विराटनगर महानगरपालिकाले उसको नीति तथा कार्यक्रम र बजेट शुक्रबार दशौं नगरसभामा प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रम र बजेटमा खासै नयाँ कार्यक्रम राखिएको छैन । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको आकार निकै घट...

विराटनगरका मतदाताले मानेनन् गठबन्धन, विगतभन्दा खुम्चिए साझेदार access_timeजेठ ७, २०७९

विराटनगर । स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकाको अन्तिम परिणाम आइसकेको छ । मत परिणामको अवस्था हेर्दा सत्तारुढ ५ दलले आपसमा गठबन्धन गरे पनि जनताले त्यसलाई स्वीकारेको देखिएन । विराटनगर महानगरमा नेपाली काँग्रेसले एक्लै लड्ने भनेर घोषणा गरिरहँदा देशभरक...

केन्द्रको गठबन्धनपछि इटहरी र धरानमा खुसीयाली, विराटनगरमा असन्तुष्टि access_timeबैशाख ७, २०७९

केन्द्रबाटै गठबन्धनमा आबद्ध ५ दलबीच विराटनगर महानगरपालिका तथा धरान र इटहरी उपमहानगरपालिकाको भागबण्डा गरिएपछि यहाँ विभिन्न प्रतिक्रिया सुरु भएको छ । धरानमा प्रमुखमा दाबी गरेको नेपाली काँग्रेसले सोहीअनुसार पाउने र उपमेयर दाबी गर्दै गरेको माओवादी केन्द्रले पनि सो...

विराटनगर महानगरपालिकाद्वारा स्वास्थ्य सहयोग गर्न आह्वान access_timeअसार ६, २०७८

विराटनगर महानगरपालिकाले  कोरोना भाइरसबाट उत्पन्न स्वास्थ्य समस्यालाई सम्बोधनका लागि सहयोग पुर्याउन अन्तर्राष्ट्रिय निकायलाई आह्वान गरेको छ  । सङ्घीय र प्रदेश सरकारले कोभिड–१९ नियन्त्रणका लागि खोप सहित अन्य स्वास्थ्य सामग्री सहज रुपमा उपलब्ध गराउन नसकेको जनाउँ...