केन्द्रीय संस्करण

विराट कोहली

कोहली दशककै शीर्ष ५ खेलाडीको सूचीमा access_timeपुस ११, २०७६

एजेन्सी । विज्डनले बिहीबार दशकका टप पाँच खेलाडीहरुको नाम घोषणा गरेको छ । यसमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पनि समावेश गरिएका छन् । विज्डनका अनुसार कोहलीले आफ्नो प्रतिभाले हरेक चुनौतीलाई मात दिएका छन् । उनले सन् २०१४ मा इङ्ल्याण्डको भ्रमणदेखि बङ्गलादेशको द...

कोहलीले बराबरी गरे पोन्टिङको शतकको किर्तिमान access_timeमंसिर ८, २०७६

एजेन्सी । विराट कोहलीले कप्तानको रुपमा रिकी पोन्टिङले बनाएको ४१ अन्तर्राष्ट्रिय शतकको किर्तिमान बराबरी गरेका छन् । अस्ट्रेलियाका पूर्व कप्तान पोन्टिङले करिब एक दशकमा ३२४ खेलको ३७६ इनिङबाट सो किर्तिमान बनाएका थिए । कोहलीलाई सो कोशेढुङ्गासम्म पुग्न ६ वर्षमा १६० खेलको १८...

मोदी–शाहलगायत कोहलीसहित कयौँ हस्तीमाथि आतङ्कवादी हमलाको खतरा access_timeकात्तिक १३, २०७६

एजेन्सी । राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीमाथि आतंकवादी हमलाको अशंका रहेको बताइएको छ । समाचार एजेन्सीका अनुसार, राष्ट्रिय जाँच एजेन्सी (एनआईए) लाई एक गुमान पत्र प्राप्त भएको छ, जसमा ह...

एकै खेलमा कोहलीले तोडे रोहितका दुई किर्तिमान access_timeअसोज २, २०७६

बुधबार धर्मशालामा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–२० खेलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकै पटक दुईवटा किर्तिमान तोडेका छन् । संयोगले ती दुवै किर्तिमान सहकर्मी तथा उपकप्तान रोहित शर्माका थिए । खेलमा कोहलीले नटआउट रहँदै ७२ रन बनाएपछि...

कोहलीको शतकमा भारतले जित्यो सिरिज access_timeसाउन ३०, २०७६

कप्तान विराट कोहलीको सानदार शतकसँगै वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । बिहिबार बिहान भएको दोस्रो खेलमा पाहुना टोली भारतले वेस्ट इन्डिजलाई डकवर्थ लेविसका आधारमा ६ विकेटले हरायो । यससँगै भारतले सिरिज २–० ले जितेको हो । ...