केन्द्रीय संस्करण

विमान

विभिन्न मुलुकबाट ९७९ नेपाली स्वदेश फर्किए access_timeअसार २८, २०७७

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आठ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् ।  यी उडानमार्फत ९७९ नेपाली स्वदेश फर्किएका विमानस्थल कार्यालयले जनाएको छ ।नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २६२ र दुई बच्चा, बहराइनबाट १४४ यात्रु ल्याएको छ । ...

गजनीमा खसालिएको विमानका विषयमा अमेरिकाको खण्डन access_timeमाघ १४, २०७६

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरुले खसालेको दाबी अफगानिस्तानको तालिबान समूहले गरेको छ ।  तर पनि सो दुर्घटनाग्रस्त विमान तालिबानले खसालेको भनी दिएको प्रतिक्रियाको अमेरिकाले भने खण्डन गरेको छ । अफगान अधिकारीहर...

२३ हजार फिटको उचाइमा उडिरहेको विमानको इन्जिन बन्द भएपछि.... access_timeमाघ १०, २०७६

मुम्बई । भारतको मुम्बईबाट हैदरावादका लागि उडेको इन्डियो एयरलाइन्सको एक विमान २३ हजार फिटको उचाइमा रहेको अवस्थामा इन्जिन नै बन्द भएको समाचार प्रकाशमा आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार राति उडान भरेको केही समयपछि अचानक इन्जिन बन्द भएको हो । विमानको इन्ज...

विमानको गतिले उछिनिसकेको ध्वनिको गतिबारे माथापच्ची access_timeभदौ २१, २०७६

तीन चार दिन पहिलाको कुरा हो, भारतीय चन्द्रयान-२ को 'ल्यान्डिंग'बारे एउटा लेखमा गतिका विषयसम्बन्धी सामान्य चर्चा  गरेको थिए । "ल्याण्डर विक्रम ओर्लिने बेलामा पहिला २०० मिटर प्रति सेकेण्डको गतिले संचालित हुन्छ, अर्थात ५ सेकेण्डमा १ किमी, भनौं १ घण्टामा १...