केन्द्रीय संस्करण

विमलेन्द्र निधि

नागरिकता विधेयकमा देउवा र निधिबीच मतभेद : राष्ट्रिय सहमतिका लागि देउवाको ‘ग्रीन सिग्नल’ access_timeअसार ११, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र नागरिकता विधेयकका सम्बन्धमा मतभेद देखिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिबाट आइतबार पारित भइ सदनमा प्रस्तुत भएको नागरिकता विधेयकमा काँग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिबीच नै फरक दृष्टिको...

‘नेकपाले ओलीको विकल्प दिनुपर्छ, काँग्रेसले स्वागत गर्छ’ access_timeबैशाख १६, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकार परिवर्तन गर्न सक्ने हैसियतमा छैन । काँग्रेसले सरकार परिवर्तनको राजनीतिक एजेन्डा पनि बनाएको छैन । तर २०७७ साल सुरु भएसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सत्ता परिवर्तनको खेल सुरु भएको गन्ध आउने थालेको छ । योसँग...

मिथिलावासी र अयोध्याको सम्बन्ध कहिल्यै कमजोर हुन सक्दैन : उपसभापति निधि access_timeमंसिर १२, २०७६

धनुषा । नेपाली काँग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले मिथिलावासी र अयोध्याको सम्बन्ध कहिल्यै कमजोर हुन नसक्ने बताएका छन्। सीताराम विवाह महोत्सवअन्तर्गत आज जनकपुरधामको बाह्रबिघा (रङ्गभूमि) मा आयोजित धनुष यज्ञमा सहभागी हुन अयोध्याबाट आएका प्रतीका...

देशको शासन व्यवस्था अनाडीको हातमा पुग्यो : उपसभापति निधि access_timeकात्तिक १३, २०७६

जनकपुर – नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको शासन व्यवस्था (अनाडी)को अनुभवविहीन हातमा पुगेको टिप्पणी गरेका छन् । बुधबार क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैयामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपसभापति निधिले कम्युनिष्टको विचारधारा नै संघीयता...

मधेश आन्दोलनमा काङ्ग्रेस र जनकपुरको अह्म भूमिका छ : उपसभापति निधि access_timeअसोज ३०, २०७६

जनकपुर – नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले जनकपुरले प्राचिनकालमा बौद्धिक र बिगतदेखि विभिन्न आन्दोलनको अगुवाई गर्दै आएको बताएका छन् । बिहीवार जनकपुरमा आयोजित कार्यक्रममा पूर्वगृहमन्त्री समेत रहेका उपसभापति निधिले आन्दोलनको केन्द्र जनकपुर भएको भन्दै त्यसको...

संघीयता र लोकतन्त्र सिध्याउन नेकपा सरकार चीन पथमा हिड्यो :  उपसभापति निधि access_timeअसोज ६, २०७६

जनकपुर – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार संघीयता र लोकतन्त्र विरोधी रहेको बताएका छन् । सोमबार धनुषाको नगराईन नगरपालिकामा आयोजित कार्यक्रममा उपसभापति निधिले सरकार सङ्घियता र लोकतन्त्र...

हिन्दु राष्ट्रको पक्षमा छैनौं : विमलेन्द्र निधि access_timeभदौ १९, २०७६

काठमाडौंं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो पार्टी राज्यलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । पार्टीका महामन्त्री डा.शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत गरिरहेका बेला उपसभापति निधिले हिन्दु राज्य...

तत्काल कार्यविधि सच्याउन सरकारलाई निधिको चेतावनी access_timeभदौ १२, २०७६

काठमाडौं– नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य सञ्चालन व्यवस्था माथि नै खतरनाक संकेतको रुपमा आएको बताएका छन् । राजधानीमा बिहीबार आयोजित युवा र राजनीति विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले कार्यपालिका प्र...

ओली सरकारले सातै प्रदेशका मुख्यमन्त्रीलाई  कमजोर बनायो : विमलेन्द्र निधि access_timeभदौ ३, २०७६

बुटवल– नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले ओली सरकारले  प्रदेश सरकारका मुख्यमन्त्री र गृहमन्त्रीलाई कमजोर बनाएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लवले मंगलबार आज बुटवलमाआयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सो आरोप लगाएका हुन् । नेता निधिले संविधा...