केन्द्रीय संस्करण

विप्लव समूह

विष्फोटक पदार्थसहित विप्लव समूहका इन्चार्ज र कार्यकर्ता पक्राउ access_timeबैशाख २३, २०७७

इलामको माई नगरपालिका–९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज र दुई कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष सुराकीका आधार सशस्त्र प्रहरीसमेतको टोलीले सोमबार राति ११ बजे पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा स...

विप्लवमाथि प्रतिबन्धको एक वर्ष : प्रहरीको नजरमा बलियो कि कमजोर ? access_timeफागुन २८, २०७६

काठमाडौँ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको बुधबार एक वर्ष पूरा भएको छ । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा दुई जनाको मृत्यु हुनेगरी बिस्फोट गराएपछि सरकारले २०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेकपाको ...

विप्लव समूहका इञ्चार्ज पक्राउ access_timeमाघ २९, २०७६

नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेका छन् । पुनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवा...

विप्लवको ‘थ्रेट’पछि भीआईपी र भीभीआईपी एरियामा सुरक्षा ‘हाइअर्लट’ ! access_timeमाघ ३, २०७६

काठमाडौँ । प्रतिबन्धित विप्लव समूहले बुधबार साँझ नागार्जुन र बालुवाटारमा एकै समयमा बम विस्फोट गराएपछि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । गृह मन्त्रालयको ठाडो निर्देशनमा उपत्यकाका भीआईपी र भीभीआईपी बसोबास तथा आवतजावत गर्ने स्थानहरु ‘लो...

ललिता निवासको ११५ रोपनी जग्गा विप्लव समूहद्वारा कब्जाको घोषणा access_timeमाघ १, २०७६

काठमाडौँ।  प्रतिबन्धित नेकपा विप्लव समूहले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको छ । सो पार्टीले कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको पनि जनाएको छ । साथै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने ...

सुर्खेतमा विप्लव समूह र प्रहरीबीच दोहोरो फायरिङ access_timeपुस १६, २०७६

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जङ्गलमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको छ । विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि बुधबार दिउँसो तीन राउण्ड फायर गरेपछि प्...

राजधानीको फोटो स्टुडियोबाट काँग्रेसदेखि विप्लव समूहसम्मको नाममा ‘धन्दा’ ! access_timeमंसिर १३, २०७६

काठमाडौँ । बिहीबार बिहान ११ बजेको समयमा सिनामङ्गलस्थित स्टार डिजिटल फोटो स्टुडियोमा अन्दाजी ३० वर्षीय अपरिचित युवक फोटो खिच्न भन्दै पुगे । स्टुडियो सञ्चालक हुन्, ‘चितवन रत्ननगर घर भएका ३४ वर्षीय अमृत सुर्खेती ।’ स्टुडियो सञ्चालक सुर्खेतीले फोटो खिच्नुअघि ...

प्रदेश नं ५ मा विप्लव समूहको गतिविधि निस्तेज हुँदै गएको निष्कर्ष access_timeकात्तिक २०, २०७६

रुपन्देही-प्रदेश नं ५ मा माओवादी विप्लव समूहको गतिविधि निस्तेज हुँदै गएको प्रदेशको उच्च सुरक्षा तहमा निष्कर्ष निकालिएको छ । दाङ जिल्ला लगायतमा प्रतिबन्धित विप्लव समूहका उच्चस्तरीय नेतृत्वको गिरफ्तारी र प्रहरी प्रशासनको सक्रियताले समूहको अवस्था कमजोर हुँदा विध्वंशात्मक कार्य न...

नगरपालिकामा कुकर बम राखेको आरोपमा विप्लव समुहका महोत्तरी सेक्रेटरी पक्राउ access_timeअसोज ३, २०७६

निकेश खनाल बर्दिवास । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका महोत्तरी जिल्ला सेक्रेटरी भीम बहादुर आलेलाई महोत्तरी प्रहरीले बिहीवार राति पक्राउ गरेको छ । उनलाई गौशाला नगरपालिका वडा नं. ८ मा रहेको आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो । आलेलाई विस्फोटक पदार्थस...

विप्लव समूहका बर्दिया जिल्ला इञ्चार्ज र विद्यार्थी नेता पक्राउ access_timeभदौ २७, २०७६

बर्दिया– नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष  लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उ...

उपत्यकामा विप्लवको मसाल जुलुस केन्द्रित सुरक्षा सतर्कता access_timeभदौ १९, २०७६

काठमाडौं– प्रहरीले बिहिबार साँझ काठमाडौंमा सुरक्षा सतर्कता  बढाएको छ । एनसेलले तिर्नुपर्ने कर बारेमा अदालतको फैसलापछि विप्लव समूहले भदौं १७ देखि २६ गतेसम्म आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । आज मसाल जुलुस निकाल्ने कार्यक्रम रहेकोले साँझ काठमाडौं...