केन्द्रीय संस्करण

विप्लव

विप्लवका दुई कार्यकर्ता पक्राउ access_timeमंसिर १, २०७६

प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ ।  प्रहरीले विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार १ः१५ बजेतिर बबई–५ ट्वाङखोलाबाट पक्राउ गरेको हो ।  जिल्ला प्रहरी ...

विप्लवका नारायणी ब्युरो सदस्यसहित २० जना नेकपामा प्रवेश access_timeकात्तिक २४, २०७६

हेटौंडा– ‘विप्लव’ नेतृत्व समूहका नारायणी ब्युरो इञ्चार्जसहित २० जना कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नारायणी ब्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ...

नक्सामा नेपाली भूमिलाई भारतमा गाभेको विरोधमा विप्लव समूहद्वारा संघर्षको कार्यक्रम घोषणा access_timeकात्तिक २०, २०७६

काठमाडौँ । भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभागलाई भारतमा भागेको  विरोधमा प्रतिबन्धित नेकपा (विप्लव समूह) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।  महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्...

गृहमन्त्री र आईजीपी बुटवल आएकै समयमा विप्लव समूहको पोस्टर अभियान access_timeकात्तिक १९, २०७६

बुटवल । प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि गृहमन्त्री र प्रहरी प्रमुख बुटवल आएकै समयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले बुटवलमा पोस्टर टाँस्ने अभियान चलाएको छ ।  बुुटवलको मिलन चोकमा विप्लव नेतृत्वको युवा संगठनको मध्यपश्चिम कमान्डले...

वार्ताका लागि विप्लवका चार सर्त : सरकार सशंकित, दुवै पक्ष दबाबमा access_timeकात्तिक ६, २०७६

नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित दल नेकपाले सरकारसँग वार्ताका लागि चार सर्त अघि सारेको छ । तर, सरकारले भने विप्लवका शर्तमाथि शंका गरेको छ । चन्द नेतृत्वको नेकपाले आफूमाथि लगाइएको प्रतिबन्ध हटाएर इमानदारिताका साथ बिनासर्त वार्ताका लागि सरकार तयार भए वार्ता हुन सक्न...

विप्लवले पदमुक्त गरेसँगै समातिए गुणराज लोहनी access_timeकात्तिक ५, २०७६

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता गुणराज लोहनी प्रहरी  पक्राउ परेका छन् ।  मंगलबार लोहनीलाई प्रहरीले भरतपुरस्थित  उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीले अहिले उनको घरमा खानतलासी गरिरहेको जनाएको छ ।  ...

‘विप्लव’ खोज्दै प्रहरी, ‘जनयुद्ध’का पुरानै ‘रुट’ प्रयोग गर्दै कार्यकर्ता access_timeकात्तिक ५, २०७६

प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाप्रति पछिल्लो समय प्रहरी कारबाही तीव्र देखिन थालेको छ । प्रहरीले देशभर विशेष सूचना संयन्त्रमार्फत विप्लव नेतृत्वको नेकपामाथि कडा निगरानी राख्न थालेको हो । सोहीअनुरूप गत ३० असोजमा दाङको राजापुर–४ मगराइनबाट प्रहरीले २१ ...

मध्यरातमा जंगलबाट यसरी पक्राउ परे विप्लवका दाइ access_timeअसोज ३०, २०७६

बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मध्यपश्चिम कमाण्डको बैठक बसिरहेको सूचना जब आयो तब प्रदेश नम्बर ५ प्रहरीले विशेष अपरेशनको तयारी गरी सबैलाई नियन्त्रणमा लिने रणनीति लियो ।  सोही आधारमा नेपाल–भारत सीमा क्षेत्रमा पर्ने दाङको रा...

विप्लवको झापा कार्यालयमा प्रहरीको छापा, मेची–कोशी संयोजक पक्राउ access_timeभदौ ३१, २०७६

झापा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाको झापास्थित गोप्य कार्यालयमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार छापा मार्ने क्रममा प्रहरीले विप्लव समुहका तीन जना नेतालाई पनि पक्राउ गरेको हो । त्यसक्रममा विप्लव समुहको म...

विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश access_timeभदौ ३०, २०७६

नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका छन्।  उनलाई गत चैत २० गते झापाको विर्तामोडबाट...

के हुँदैछ विप्लव–सरकारबीचको वार्ता ? access_timeभदौ २०, २०७६

काठमाडौँ– केही समयअघिसम्म निकै चर्चामा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र सरकारबीचको वार्ता अहिले सेलाएजस्तै बनेको छ । तर सरकार निकट उच्च स्रोतका अनुसार विप्लव समूहसँग सरकार पक्षले निरन्तर र गोप्य ढङ्गले संवाद गरिरहेको छ । ती संवादका आधारमा चाँडै...

‘विप्लव’को आधारक्षेत्र ५ नम्बर प्रदेश : ‘रोक्ने’ र ‘पड्काउने’ होडबाजी ! access_timeभदौ ६, २०७६

बुटवल– सरकारले नेत्रविक्रम चन्द (विप्लव) समुहका गतिविधिमाथि प्रतिवन्ध लगाएको ६ महिना भएको छ । सो समुहलाई सरकारले प्रतिबन्ध लगाएपछि कतिपयले मुलुकमा फेरि द्वन्द्वको खतरा भएको भन्दै सरकारको आलोचना पनि गरे । सरकारको यो निर्णयपछि कतिपयले गृहमन्त्री रामबहादुर थापा...

कुमार पौडेल ‘इन्काउन्टर’ : थन्कियो गृहको प्रतिवेदन access_timeसाउन ३२, २०७६

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनासम्बन्धी प्रतिवेदन संसदीय समितिमा थन्किएको छ ।  गृह मन्त्रालयले प्रतिवेदन तयार पारी एक महिनाअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुझाएक...