केन्द्रीय संस्करण

विपिनचन्द्र पन्त

प्रहरी नायब निरीक्षक घुससहित नियन्त्रणमा access_timeअसोज २, २०७६

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिएबापत पन्तले सेवाग्राहीसँग घुस मागेको भन्न...