केन्द्रीय संस्करण

विपन्न नागरिक उपचार कोष

विपन्न नागरिक उपचार कोषबाट ५३ हजार नागरिकले लिए निःशुल्क सेवा access_timeमंसिर २६, २०७६

काठमाडौँ । आर्थिक वर्ष ०७५–०७६ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विपन्न नागरिक कोषबाट ५३ हजार ३ सय ३० जना नागरिकले स्वास्थ्य सेवा लिएका छन् । आ.व. ०७१–०७२ बाट सुरु गरिएको विपन्न नागरिक कोषबाट ८ जटिल रोगका बिरामीलाई नेपाल सरकारले उपचारमा सहुलियतको ...