केन्द्रीय संस्करण

विद्युत् प्राधिकरण

कोरोनाको त्रास : विद्युत प्रधिकरणमा पनि आलोपालो सिस्टम access_timeसाउन २६, २०७७

काठमाडौं । पछिल्लो समय कोरोना महामारी बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालयका कर्मचारीमा आलोपालो प्रणाली लागू हुने भएको छ ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै प्रत्येक १५ दिनमा आलोपालो तरिकाबाट काममा लगाउने व्यवस्था मिलाउने जनाएको छ ।  ...

चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण हुने access_timeफागुन ८, २०७६

चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युत् नियमन आयोगले प्रक्रिया अघि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले पेस गरेको विद्युत् महसुल प्रस्तावमा सर्वसाधारणको प्रतिक्रिया लिन भन्दै आयोगले बुधबार प्रस्तावित दरहरू सार्वजनिक गरको छ ।  प्राधिकरणले पेस...

विद्युत् माग घटेको घट्यै access_timeकात्तिक २७, २०७६

नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार सोमबार विद्युत् माग २१ हजार २८४ मेगावाट पावर अर्थात ११६९ मेगावाट मात्र थियो । तर, प्राधिकरणकै प्रक्षेपणअनुसार विद्युत् माग २२२५ मेगावाट हुनुपर्ने हो ।  एकाध वर्षमा पुसको दोस्रो÷तोस्रो साता विद्युत् माग वर्षभरिकै उच्च ...

संघीय संरचनामा रुपान्तरण हुँदै विद्युत् प्राधिकरण access_timeकात्तिक २६, २०७६

संघीय संरचनामा मुलुक गएसँगै नेपाल विद्युत् प्राधिकरणले आफ्नो संरचना संघीय स्वरुपअनुसार रुपान्तरण गर्न थालेको छ ।  यसको प्रारम्भिक कार्यका रुपमा प्राधिकरणले आफ्नो विवरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका क्षेत्रीय कार्यालय तथा वितरण केन्द्रहरुलाई नयाँ गठित प्रादेश...

डिजेल नभएपछि थन्किए विद्युत् प्राधिकरणका उपकरण access_timeभदौ २६, २०७६

जुम्ला – जुम्लामा गत कात्तिक महीनादेखि विद्युत् सङ्कट भएपछि नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको डिजेल प्लान्ट त्यसै थन्किएको छ । विद्युत् प्राधिकरणले डिजेल प्लान्ट उपकरण मात्र उपलब्ध गराएको र डिजेल उपलब्ध नगराएपछि उपकरण थन्किएको बताइएको छ । जुम्लाको विद्युत् सङ्कटक...

प्राधिकरणको मुनाफा बढ्दै जाँदा थपिँदै चुनौती access_timeभदौ १, २०७६

काठमाडौं । आर्थिक वर्ष २०७२/७३ मा सञ्चित घाटा रु ३४ अर्ब रहेको नेपाल विद्युत् प्राधिकरणले आव २०७५/७६ मा आइपुग्दा त्यसलाई घटाएर रु १५ अर्ब २२ करोडमा सीमित गरेको छ ।  विगत लामो समयदेखि आर्थिक नोक्सानी व्यहोर्दै आएको प्राधिकरणले पछिल्लो तीन वर्षमा उल्लेख्य आर्थिक वृद्...