केन्द्रीय संस्करण

विद्यादेवी भण्डारी

मैत्री सम्बन्ध थप विस्तार हुने दुवै राष्ट्रपतिको विश्वास access_timeकात्तिक २७, २०७६

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच आज अपराह्न भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटवार्तामा नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । ...

राष्ट्रपति भण्डारी बुधबार स्वदेश फर्कँदै access_timeकात्तिक ५, २०७६

टोकियो- राष्ट्रपति विद्यादेवी भण्डारी  म्यान्मा र जापान भ्रमण सम्पन्न गरी बुधबार हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ हुँदै स्वदेश फर्कँदै छिन्  । जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन उहाँ आइतबार म्यान्माबाट जापान आइपुगेकी हुन्। समारोहमा...

भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउने, आयोजनाहरु छिट्टै बन्ने access_timeकात्तिक ५, २०७६

जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा यहाँ भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान होटलमा भेटवार्ता भएको छ । राष्ट्रपति भएपछि यो उनीहरुको पहिलो भेटघाट हो ।  सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले...

राष्ट्रपति भण्डारी नेपितमा, विमानस्थलमा यसरी भयो स्वागत access_timeअसोज २९, २०७६

–विशेष प्रतिनिधि श्याम रिमाल नोपित-राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मा भ्रमणका क्रममा आज साँझ राजधानी नेपित आइपुगेकी छिन् । उनलाई म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री ऊ क्य तीन, धार्मिक मामिल...