केन्द्रीय संस्करण

विज्ञान जानकारी

खानाको स्वाद कसरी थाहा पाइन्छ ? access_timeभदौ ३, २०७७

  स्वादिष्ट भोजन सबैलाई मनपर्ने हुन्छ । तर कसैलाई एउटा स्वाद मनपर्छ भने कसैलाई अर्को । गुलियो मनपर्ने, पिरो मन नपर्नेहरु पनि छन् । यसको उल्टो पिरो मनपर्ने गुलियो मन नपर्नेहरु पनि छन् । विभिन्न खानाको स्वाद हुन्छ । तर प्राथमिक स्वादहरु जम्मा चार प्रकारका मात्र हुन्...

शनिको सौन्दर्य access_timeसाउन १८, २०७७

  हिन्दू धार्मिक आस्थामा शनि कोपको देउता हो । यो देउताको कोप परेपछि मानिसलाई दशा लाग्छ । रोमन मिथकमा चाहिँ शनि धनसम्पत्ति र कृषिको देउता मानिन्छ । विश्वास आस्थाहरुले शनिलाई देउता मानेपनि विज्ञानको आँखामा शनि हाम्रो सौर्यमण्डलको एउटा ग्रह मात्रै हो । सौर्यमण्...

प्राचीन कालमा सर्पहरुको पनि खुट्टा access_timeअसार २४, २०७७

साँचिक्कै होस् वा टिभी वा पत्रिकामा होस्, प्रायः हामी सबैले सर्प देखेका छौं । सर्प घस्रने जीवहरुको स्कुआमाटा (squamata) वर्ग अन्तर्गत पर्छ । त्यसको शरिरमा पत्रै–पत्र भएको छाला हुन्छ, जसलाई स्केल (scale) भनिन्छ । तिनीहरु छेपारोबाट विकास भएको वैज्ञानिकहरुको अनुमान छ ।...

डायनोसोरभन्दा पुरानो उभयचर प्राणी access_timeअसार १९, २०७७

उभयचर प्राणीहरु यस संसारमा करोडौँ वर्ष पहिलेदेखि बस्दै आएका छन् । उनीहरु भीमकाय डायनोसोरको पालोभन्दा पनि अघिदेखि यहाँ बस्दै आएका हुन् । उनीहरुको उत्पत्ति करिब ४१ करोड वर्ष पहिले माछाबाट भएको हो । मेरुदण्ड भएको जमिनमा बस्ने पहिलो प्राणीको रुपमा उभयचर प्राणीलाई नै मान...

पिट्यूटरी ग्लाण्ड : मानिसलाई पुड्को र अग्लो बनाउने काम यसैले गर्छ ! access_timeबैशाख २७, २०७७

मानव शरीर विकासको लागि आवश्यक हर्मोनहरुको उत्पादन पिट्यूटरी ग्लाण्डको एन्टोरिया लोब (Anterior lobe of pituitary gland) मा हुन्छ । यस हर्मोनले एमिनो एसिडको ग्रहण एवं बोसोको प्रणालीलाई नियन्त्रण गर्दछ । त्यसै गरी, यस हर्मोनले कलेजोमा उत्पादन हुने सोमाटोमेडिन (Somatomedin...

चराले गन्ध थाहा पाउँछ कि पाउँदैन ? access_timeबैशाख २७, २०७७

  लामो समयदेखि के विश्वास गरिँदै आइएको थियो भने, चराले गन्ध थाहा पाउँदैन, त्यसले देखेको भरमा मात्र आफ्नो शिकार पत्ता लगाउँछ । तर पछिल्लो चरणमा वैज्ञानिकहरुले पत्ता लगाएका छन्, चराले गन्ध थाहा पाउँदैन भन्ने कुरा पूर्ण सत्य होइन । पहिले पहिले विश्वास गरिँदै आएज...

मचिस पहिले आविष्कार भएको थियो कि लाइटर ? access_timeबैशाख २१, २०७७

  कसैले तपाईंलाई मचिस पहिले आविष्कार भएको थियो कि लाइटर भनेर सोध्यो भने तपाईं के जवाफ दिनुहुन्छ ? झट्टै सोच्दा हाम्रो जवाफ मचिस भनेर हुन सक्छ । तर साँचो कुरा के हो भने, मचिसभन्दा पहिले नै लाइटरको आविष्कार भएको थियो । जर्मनीका रसायनविज्ञ टी. डब्ल्यू. डोबर...

वीणा उल्कावर्षा सक्रिय access_timeबैशाख ४, २०७७

  नेपाल एस्ट्रोनोमिकल सोसाइटीले यो वर्षको पहिलो उल्कावर्षा ‘वीणा उल्कबर्षा’ आज रातिबाट सक्रिय हुँदै गरेको जानकारी दिएको छ । सोसाइटीले दिएको जानकारी अनुसार  यो उल्कावर्षा वैशाख १८ गतेसम्म सक्रिय रहनेछ। सो उल्कावर्षाका सम्बन्धमा सोसाइटीले...

इल माछा, जसको करेन्टले मान्छेलाई नै मार्न सक्छ ! access_timeफागुन १५, २०७६

पृथ्वीको दुई तिहाई भाग पानीले ढाकिएको छ । यो कुरा हामी सबैलाई थाहा भएकै कुरा हो  । तर त्यो पानीले ढाकिएको विशाल क्षेत्रभित्र अनन्त रहस्यहरु लुकेर रहेका छन् । आजसम्म ती रहस्यहरुमध्ये मानिसले कमै मात्र थाहा पाएका छन्, पत्ता लगाएका छन् । तर पत्ता लगाएका कुराहरुमा पन...

आँखा पोल्ने र बर्बरी आँसु झार्ने ग्याँस access_timeमाघ १९, २०७६

२०४६ सालको आन्दोलनको बेलाको घटना हो । पञ्चायती व्यवस्थाको अन्तको माग गर्दै जुलुस काठमाण्डौको रत्नपार्कमा अगाडि बढिरहेको थियो । बागबजारमा पुलिसको ठुलै जमात खडा थियो । अचानक “डुंग” ‘गोली पड्केकोÚ आवाज आयो । जुलुसमा सहभागी सबै झस्के । त्यत्त...

युद्धमा सन्देश पठाउने, विज्ञानमा पनि उपयोगी साबित चङ्गाको कुरा access_timeकात्तिक ५, २०७६

हिन्दू धर्म मान्नेहरुको महान् चाँड दशैँ पनि भरखरै सकियो । दशैँभन्ने बित्तिकै हामी नयाँ लुगा र मिठो खानेकुरा सम्झिहाल्छौँ । दशैँमा साँच्चै नै निकै रमाइलो हुने गर्छ । टाढा भएका आफन्तहरुलाई भेट्न पाउँदा त झन खुसीको सीमा नै रहँदैन । दशैँमा हामी चंगा पनि खुब उडाउने गर्छ...

मासुखाने अचम्मका विरुवाहरु ! access_timeअसोज २९, २०७६

कसैले विरुवाले कसरी खानेकुरा प्राप्त गर्छ भनेर सोध्यो भनो हामी जराबाट पोषक तत्वहरु साेसेर प्राप्त गर्छ भनेर फट्ट जवाफ दिन्छौ । तर त्यो नै मात्र सत्य होइन । किनभने, यस संसारमा सबै विरुवाहरुले जराबाट मात्रै खाने कुरा प्राप्त गर्दैनन् । केही जातका यस्ता विरुवाहरु पनि हुन्छन्,...