विजुली

जाजरकोट-डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का access_timeअसोज १४, २०७९

जाजरकोटको पूर्व हुँदै डोल्पामा विद्युतीकरण गर्न तीन वर्ष अगाडिको ठेक्का तोडेर नयाँ ठेक्का स्वीकृत भएको छ । पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट–डोल्पा ३३ केभीको प्रशारण लाइनको नयाँ ठेक्का सुरु गरिएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । ...

विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा access_timeअसार २१, २०७९

नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् । दैनिक दर्जनौँ पटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्र होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् ।   भरतपुर वितरण केन्द्रले बिना सूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र ...

वर्षाका कारण करिब ५ सय मेगावाट विद्युत उत्पादन बन्द access_timeअसार २६, २०७७

काठमाडौं । भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत गृहहरुबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो ।  प्राधिकरण...