केन्द्रीय संस्करण

विजयकुमार गच्छदार

गच्छदार अदालती झमेलामा : कार्यकर्ताले पाउन थाले धमाधम जिम्मेवारी access_timeफागुन ११, २०७६

काठमाडौँ । नेपाली काँग्रेसले विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसँगको साङ्गठनिक समायोजन अन्तिम टुङ्गोमा पुर्‍याएको छ । २०७४ असोज २९ गते काँग्रेसमा विलय हुँदा भएको सहमतिअनुसार फोरमले केन्द्रमा उपसभापतिका साथै ११ केन्द्रीय सदस्य पाएको छ । गच्छदार २०...

अब के हुन्छ गच्छदारको राजनीतिक भविष्य ? access_timeमाघ २८, २०७६

काठमाडौँ । बालुवाटार ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि अहिले सबैभन्दा बढी चर्चा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारसहित १७५ जनाको नाममा अख्तियार दुरूपयोग आयोगले माघ २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थि...

काँग्रेस बैठकमा गच्छदारको डेढ घण्टा ब्रिफिङ : ममाथि होइन, काँग्रेसमाथि प्रहार भएको छ access_timeमाघ २७, २०७६

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा उपसभापति विजयकुमार गच्छदारले डेढ घण्टा व्रिफिङ गरेका छन् । सोमाबार पार्टी कार्यालय सानेपामा बैठकमा ललिता निवासको जग्गा सम्बन्धीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि दायर गरेको भ्रष्टाचार मुद्दाका विषयमा उ...

गच्छदारको बचाउमा काँग्रेसको आक्रमकता : विरोधका कार्यक्रम घोषणा access_timeमाघ २३, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले  पार्टीका उपसभापति विजयकुमार गच्छदारको बचाउमा भ्रातृ संगठन सडकमा उत्राने भएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा गच्छदारमाथि विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर...

गच्छदार दोषी ठहरिए हाम्रो के लाग्छ र ? : सञ्चारमन्त्री access_timeमाघ २३, २०७६

काठमाडौं । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्य र प्रमाणका आधारमा मुद्दा दायर गरेको बताएका छन् । उनले जग्गा अनियमितता प्रकरणमा सम्बन्धित व्यक्तिको जिम्मेवारी र भूमिका हेरेर कसुरलाई तीन तह...

काँग्रेसमा गुमनाम गच्छदार access_timeपुस २७, २०७६

काठमाडौँ । नेपाली राजनीतिका ‘चर्चित’ पात्र विजय गच्छदार यतिबेला गुमनामजस्तै छन् । सदाबहार मन्त्रीको उपमा बोकेका काँग्रेस उपसभापति गच्छदारको न मिडिया र राष्ट्रिय राजनीतिमा चर्चा छ न त पार्टीमा भूमिका । सभापति शेरबहादुर देउवाले संसदीय दलको उपनेता र ...

पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्छ: गच्छदार access_timeकात्तिक ३०, २०७६

सुनसरी । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने बताएका छन् । उनले गुटउपगुट अन्त्यका लागि आफूले भूमिका निर्वाह गर्ने उल्लेख गरे ।  सुनसरीको इटहरी उपमहानगरपालिका–३ मा आज आयोजित कार्यकर्ता भेलामा नेता गच्छदार...

किन पाएनन् गच्छदार समूहका नेताले काँग्रेस केन्द्रीय समितिमा प्रवेश ? access_timeकात्तिक २५, २०७६

काठमाडौँ– नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच एकीकरण भएको दुई वर्ष भइसक्दा पनि केन्द्रीय तहमा समेत एकताले पूर्णता पाउन सकेको छैन । आम निर्वाचन अघि २०७४ साल असोज २९ गते विजयकुमार गच्छदार नेतृत्वको फोरम काँग्रेसमा समाहित भएको थियो । तर अहिले...

उपनिर्वाचनले सङ्घीय प्रणाली कार्यान्वयनमा सघाउ पुग्छ: गच्छदार access_timeकात्तिक १५, २०७६

विराटनगर-नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले आगामी मङ्सीर १४ गते हुने उपनिर्वाचनले सङ्घीय प्रणाली कार्यान्वयनमा सघाउ पुग्ने बताएका छन् ।      विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रलाई संस्थागत गर्न उपनिर्वाचनबाट मद्दत ...

एक मधेश एक प्रदेश हुन सक्दैन : उपसभापति गच्छदार access_timeकात्तिक ९, २०७६

ललितपुर - मधेशी दलका नेता तथा नेपाली काङ्गेसका उपसभापति विजयकुमार गच्छदारले देशमा ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन् । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली काङ्गेसबाट गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले संयुक्तरुपमा आय...

वर्तमान व्यवस्था सबैको साझा हो : उपसभापति गच्छदार access_timeअसोज २७, २०७६

मोरङ नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान राजनीतिक व्यवस्था सबैको साझा भएकाले यसको रक्षा गर्नु सबैको जिम्मेवारी भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै जनताको बलिदानबाट आएको यो व्यवस्थाबाट प्राप्त संविधानलाई संस्थागत...

यसरी हुँदैछ काँग्रेसमा गच्छदारको ‘फायर’ छेक्ने प्रयास ! access_timeअसोज १०, २०७६

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेलाई बोलाइएको बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाबारेको निर्णय, विजयकुमार गच्छदारसँगको सहमति कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा छलफल हुने सह–महामन्त्री...

सङ्घीयतालाई संस्थागत गर्न दलहरु एकजुट हुनुपर्छः  गच्छदार access_timeभदौ २४, २०७६

मोरङ– नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले जनताका बलबाट स्थापित सङ्घीयतालाई संस्थागत गर्न राजनीतिक दलहरु एकजुट भएर लाग्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सङ्घीयता  राजनीतिक दलहरुका कारण ...

कांग्रेसमा गच्छदार अड्कोः नेतृत्व आलटालमै, माग बढ्दै access_timeभदौ ६, २०७६

विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकले नेपाली कांग्रेससँग २० कात्तिक २०७४ मा पार्टी एकीकरण गर्यो । पार्टी एकताका गच्छदारलाई उपसभापति दिने वचन कांग्रेस सभापति शेरबहादुर देउवाले दिए । त्यहीअनुसार गच्छदारलाई देउवाले विधान मिचेरै भए पनि उपसभापति बना...