विचार
नेपाली काँग्रेसले आफ्नो प्रचलित विधान संशोधन गरी लामो छलफलपछि गत महासमितिको बैठकबाट पास पनि ग-यो । संशोधित विधानले महाधिवेशनको आकार, महासमिति सदस्यको सङ्ख्या र केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू तथा सबै तहका पदाधिकारीको सङ्ख्या वृद्धि गर्यो र अहिले आएर क्र...
जो व्यक्ति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका नीतिहरुको विरोध गर्छन् अनि उनी तथा उनको पार्टीलाई राजनीतिक मैदानमा पराजित गर्न चाहन्छन्, उनीहरुले पहिले नरेन्द्र मोदीले जोडदार तरिकाले दुुईवटा चुनावमा कसरी जित हासिल गरे भन्ने बुझ्न जरुरी छ । साथै मतदातामाझ कसरी व्याप...
यसबेला भारतसँगको सिमानामा नियमन गर्न, अन्तर्राष्ट्रिय कानुनअनुसार दुई राष्ट्र बीचको अन्तर्राष्ट्रिय सिमानामा तारबार गर्ने उपयुक्त मौका हो । दुई देशको नागरिकलाई पनि कोरोनाका कारण नियमनसहितको आवतजावतको अभ्यास भइसकेको छ । दुई सार्वभौमसत्ता सम्पन मुलुकबीच सिमानामा नियमन र ...
१. जनताको आशा के थियो ? शोषणमा आधारित समाज व्यवस्था परिवर्तन गर्ने कामको ठोस र पत्यारिलो सुरुवात गर्ने, अर्थात् नेपाली विशेषता अनुसारको समाजवाद निर्माणका लागि सानै मात्राको भए पनि बिजारोपण गर्ने भनेर जनताका अगाडि गरिएको वाचालाई पत्याएर नै नेपाली जनताले यति धेरै म...
राजनीति मानव सेवाको सशक्त माध्यम हो । यो साधन मात्र हो, साध्य होइन । मानव सेवा भन्नुको मतलव जनसेवा अर्थात समाज र राष्ट्रको सेवा नै हो । हुन त राजनीति बाहिर बसेर पनि समाज र राष्ट्रका लागि योगदान पुर्याउन सकिन्छ । तर सेवाका लागि राजनीति जति प्रभावकारी र उपयुक्त माध्यम ...
मनमोहन अधिकारीबाट सुरु भएको नेपालका वामपन्थीहरुको सत्ता–यात्रा दशकमा प्रवेश गरेको छ । मनमोहनको ९ महिने सरकारपछि दुई पटक प्रचण्ड, दुई पटक ओली र एक एक पटक माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री बनेको हिसाब गर्दा मुलुकले आठवटा ‘वाम’...
-कमला सिग्देल जननी धर्ती धीरताको खानी ममतामयी भनेर सदा चर्चा पाएको शब्द हो आमा । अनि कुनै ठाउँमा सुरक्षित हुन नसकेको प्राणी पनि यिनै आमा हुन् । जिन्दगी जिउने सिलसिलामा परिआएका अप्ठ्यारा बाधा अनि चुनौतीहरूको सामना गर्नुपर्दा धेरैको मुखमा आउने शब्द पनि आमा हो...
कोभिड–१९ को महामारीका कारण विश्व नै आक्रान्त छ । नेपालमा पनि यसको सङ्क्रमण दिनप्रति बढ्दो अवस्थामा छ । आज हरेक देशले कोरानालाई तीन भागमा बाँडेर व्यवस्थापन गरेका छन् । स्वास्थ्य सङ्कट, मानवीय सङ्कट, सामाजिक र आर्थिक सङ्कट । तर हाम्रो तयारी त्यस अनुरूप भएको देखि...
-जिना मेन्दो थापा ए नानी तिम्रो सासूससुराले तिमीले पकाएको खानुहुन्छ ? चुल्होमा जान दिन्छन् ? विवाह भएर पहिलो पल्ट माइत जाँदा एक छिमेकी काकीले सोधेको प्रश्न हो यो ? किन, के सोचेर सोध्नुभयो, थाहा छैन । म तामङकी छोरी, मेरा श्रीमान् क्षत्री थरको हाम्रो अन्तरजातीय...
सरकार जनताको अविभावक हो । वर्तमान सरकार आएदेखि नै समस्यै समस्या र काण्डै काण्डबीच अल्मलिएको बाटो बिराएको यात्री जस्तै देखिन्छ । उद्देश्यविहीन र कर्तव्यविहीन मार्गबाट अगाडि बढेकाले ओली सरकारको औचित्य अब समाप्त भएको देखिन्छ । यो जनताका लागि बोझ जस्तै भएको छ । त्यसैले होला ...
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समस्या समाधान (पार्टीभित्रको अन्तरविरोध) को उत्तम विकल्प होइन । चुनाव अगाडि हामीले सार्वजनिक गरेको प्रतिबद्धता, त्यस आधारमा हामीले मागेको मत र हामीले प्राप्त गरेको जनमतका आधारमा राजीनामाको विषयलाई पहिलो बनाएर बहस गर्नु पनि बेठीक ...
विगत छ महिनादेखि मानव समाजलाई चुनौती दिने अर्थात् कोरोना भाइरसका कारण सिङ्गो विश्व अस्तव्यस्त अवस्थामा पुगेको छ । विश्वका झण्डै पाँच लाख मान्छेको मृत्युको कारण बनेको यस रोगबाट लगभग एक करोड मान्छे सङ्क्रमित भइसकेका छन् । बाँकी सबै मान्छे सङ्क्रमणको त्रासदीमा जीवन ...
विषय प्रवेशः यतिखेर विश्व मानव समुदाय नै कोभिड–१९ को महाव्याधीबाट अक्रान्त छ । यसले आजसम्म मान्छेले लामो सङ्घर्षशील र कष्टसाध्य ऐतिहासिक प्रक्रियाबाट विकास गरेको सभ्यता अनि जटिल खोज–अनुसन्धान एवं प्रयोगद्वारा स्थापित गरेको वैज्ञानिक मान्यत...
विश्वसामु कोभिड–१९ ले गम्भीर चुनौती खडा गरेको छ । साथै शक्तिको परिभाषा बदलिदिएको छ । विश्वको करिब १८ ट्रेलियन डलर बराबरको सैन्यखर्च र सुरक्षा व्यवस्थाको खिल्ली उडाइदिएको छ । पृथ्वीलाई ९ पटक ध्वस्त पार्न सक्ने आणविक शक्तिलाई नाकाम पारिदिएको छ । अन्तरिक्ष सेनाक...
-भूपेन्द्रविक्रम थापा नेपालमा भ्रष्टाचार विरोधी कार्यक्रम भइरहेका छन् । व्यक्तिगत रूपमै भए पनि विभिन्न सञ्चार माध्यमबाट भ्रष्टकार्यको पर्दाफास भइ नै रहेका छ । भ्रष्टाचार निर्मूल पारी जनउत्तरदायी सरकार चलाउँछौँ भन्दै नयाँ नयाँ पार्टीहरु खुलेका पनि छन् । राजनीतिक शक्ति ...
अहिले जहाँसुकै, जतिसुकै बेला, जोकोहीले कोरना भाइरसकै चर्चा गर्ने गरेको पाइन्छ । सबै नागरिकलाई कोरोनासँग लड्ने ब्रह्मास्त्र मानिएको लकडाउनको रणनीतिअनुसार घरमै कैद नभईकन धरै छैन । तर कसैलाई भनेँ घरभित्रै सुरक्षित बस्न सक्ने अवस्था छैन । समग्रमा भन्नुपर्दा घरमा बस्दा भ...
विगत केही महिनायता विश्वभर महामारीका रुपमा देखापरेको कोभिड -१९ नामको कोरोना भाइरसले आजको विकसित सभ्यता र आधुनिक विज्ञानलाई निकै कडा चुनौति दिएको छ । यो विश्वव्यापी संकटले विश्वका सबैभन्दा ठूला अर्थतन्त्र तथा शक्तिसम्पन्न कहलाइने राष्ट्रहरु, सभ्यता र समूदायलाई सम...
प्रधानमन्त्रीले ‘केक’ काटेकैले विवाद मच्चिएको होइन केवल नेपालको नक्सा भएको केक काटिएको र मोटो रकम खर्चिइएकोमा जनतामा पीडाबोध भएको हो । जन्मदिन मनाउनु, आफन्त र गाउँबासीसँग भेट्ने अवसरका लागि प्रधानमन्त्रीको जन्मदिन एउटा निहुँ बन्यो । उहाँको व्यक्ति...
-पुरुषोत्तम अधिकारी मूलधारका नेपाली राजनीतिक शक्तिमध्ये नेपाली काँग्रेस पुरानो लोकतान्त्रिक पार्टी हो । उसले समाजवादी राज्य व्यवस्था स्थापित गर्दै मध्यम वर्गीय जनतालाई आधार बनाई पार्टी सञ्चालन गर्दै ७० वर्षभन्दा अझ बढी उमेर गुजार्दै सत्ता र सङ्घर्षद्वारा अनुमोद...
१. चिनी भएको चिया पिउँदा मलाई आँसु मिसिएको जस्तो लाग्यो । काका हजुरको आँसु विर्सिनै सकिएन । काका हजुरको अनुहारमा खुसी हेर्न पाऊँ । २. अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गत दिने सहायता इन्डोप्यासेफिक रणनीतिकै एउटै हिस्सा हो । यो सहायतामा उल्लेखित ...