वामदेव गौतम

एमाले उपाध्यक्ष वामदेव गौतमले दिए पार्टीबाट राजीनामा access_timeभदौ १८, २०७८

  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । गौतमले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएको गौतमका स्वकीय सचिव दिपक टमाटाले रातोपाटीलाई जानकारी दिए । एमालेको नवौँ राष्ट्रिय महाधिवे...

‘एमाले छोड्छु, तर माधवको पार्टीमा ढोका बन्द भयो’ access_timeभदौ १६, २०७८

माधव नेपालसँग ५–६ दिन पहिले मेरो छलफल भयो । मैले पहिले नै सुझाव राखेको थिएँ, म सहअध्यक्षमा रहँदा तपाईंलाई सहयोग पुग्छ । उहाँले भन्नुभयो, ‘सहअध्यक्ष भनेपछि दोस्रो नम्बरको वरियता हुन्छ, वरिष्ठ नेता झलनाथ हुनुहुन्छ ।’ मैले भनेँ, उहाँ (झलनाथ) ल...

वामदेव गौतम मन्त्री बन्ने हल्ला निराधार : सचिवालय access_timeसाउन ५, २०७८

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधानमन्त्री सहित सरकारमा जाने समाचार झुटो रहेको भन्दै उनको सचिवालयले खण्डन गरेको छ । मंगलबार गौतमका स्वकीय सचिव दिपक टमटाले गौतमको नाम जोडेर विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा उपप्रधानमन्त्री तथा गृहमन्त्री&...

संविधान मान्ने पार्टीले ह्वीप लगाउनुहुँदैन : वामदेव गौतम access_timeसाउन ३, २०७८

  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतको व्याख्या संविधानको धारा सोसरह हुने बताएका छन् । धारा ७६ (५) को सरकारका सम्बन्धमा कुनै पनि पार्टीले आफ्ना सांसदहरुलाई ह्वीप लगाउन नहुने नेता गौतमले बताएका छन् । एमाले नेता गौतमले रातोपाटीसँग संक्षिप्त...

राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्न वामदेवको माग access_timeअसार २७, २०७८

नेकपा(एमाले)का नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभा बीचको विभेद हटाउनका लाग...

वामदेवले ओलीलाई भने, ‘म तपाईंकोमा आइसकेँ, अब फर्किन्न’ access_timeअसार १८, २०७८

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीमा फर्किसकेको बताउँदै अब पार्टी एकताका लागि पहल गर्नुपर्ने बताएका छन् । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा धारणा राख्दै उपाध्यक्ष गौतमले आफू आएपछि पार्टी एकताले पूर्णता पाउने विश्वास व्यक्त गरेका हुन् । ‘म तपाईंको...

एमाले बैठकमा वामदेव जाने access_timeअसार १८, २०७८

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ । शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुने भएका छन् । पार्टीभित्र अन्तरविरोध चलिरहँदा वामदेव भने स्वतन्त्र भूमिकामा रहेका ...

‘सहकार्य गरौँ’ भन्दै वामदेव खुमलटारमा access_timeफागुन १३, २०७७

  नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका गौतमले प्रचण्डसँग सहकार्य गर्न प्रस्ताव गरेका हुन् । उनले सर्वोच्चको आदेशपछि नेकपालाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक भूमिका निर्वा...

नेकपा एकताका लागि जुलुस प्रदर्शन गर्न वामदेवको आह्वान access_timeपुस २५, २०७७

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि अपिल गरेका छन् । उनले आज एक अपिल जारी गर्दै पार्टीमा उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरुको अयोग्यता रहेको टिप्पणी गरेका छन् । ...

गुट–उपगुटमा लाग्नेलाई वामदेवको झड्का access_timeपुस ४, २०७७

काठमाडौं । जब सत्तारूढ दल नेकपा अत्यन्तै संकटपूर्ण अवस्थामा पुग्छ, त्यतिबेला नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम सबैभन्दा बढी चिन्तित हुँदै पार्टीलाई फुटबाट जोगाउने गरी महत्त्वपूर्ण भूमिकामा देखा पर्छन् । शुक्रबार वरिष्ठ उपाध्यक्ष गौतमले यस्तै भूमिका खेलेर गुट उपगुटमा लाग्ने...

वामदेव कड्किँदा ओली सिताङ्ग ! access_timeकात्तिक २२, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुबीचको दन्तबजान रोकिएको छैन । बैठक बोलाउने कि नबोलाउने भन्ने जस्ता सामान्य विषयमा नेताहरु महिनौँसम्म अल्झेका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली बैठक बोलाउन अनिच्छा प्रकट गरिरहेका छन् भने कार्यकार...

वामदेवको संवैधानिक नियुक्ति ‘होल्ड’ मा access_timeकात्तिक २०, २०७७

काठमाडौं - सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन हुन नसक्दा नेकपा नेता वामदेव गौतमको राष्ट्रिय सभा मनोनयनविरुद्धको रिट सुनुवाइ अनिश्चित बनेको छ । अदालतमा नियमित सुनुवाइ प्रक्रिया नहुँदा गौतमविरुद्धको मुद्दा हेर्दाहेर्दैमा रोकिएको छ । गौतमको मुद्दा तत्काल किनारा नला...

वामदेव गौतमको राष्ट्रियसभा यात्रा कहाँ पुग्यो ? access_timeभदौ २९, २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई रिक्त राष्ट्रिय सभा सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको १० दिन वितेको छ । नेकपाले गरेको यो निर्णयपछि जम्मा एक पटक मन्त्रिपरिषद् बैठक बसे पनि गौतमको सिफारिस हुन सकेन...

वामदेवको एक निर्णय, तीनतिर निशाना: युवराज, ईश्वर र बादललाई झड्का access_timeभदौ १९, २०७७

काठमाडौं । अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्षसमेत रहेका नेता वामदेव गौतम संघीय संसदको सांसद हुने चाहना पूरा भएको छ । प्रनिनिधिसभाको गत निर्वाचनमा बर्दिया–१ बाट पराजित गौतमलाई राष्ट्रियसभामा लैजान सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा स...

वामदेव गौतमको सिंहदरवारतर्फको यात्रामा संवैधानिक अवरोध छ कि नैतिक बन्धन ? access_timeभदौ १९, २०७७

सत्तारुढ नेकपाको आन्तरिक राजनीति फेरि नयाँ मोडमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमन निश्चित भएको छ भने पार्टी उपाध्यक्ष वामदेव गौतम संघीय संसदमा प्रवेश गर्ने पक्कापक्की भएको छ । प्रधानमन्त्री ओली एक कदम पछाडि हटेर पार्ट...

ओलीकै प्रस्तावमा गौतम राष्ट्रियसभा सदस्य, अर्थमन्त्री खतिवडाको पद धरापमा access_timeभदौ १९, २०७७

काठमाडौं – ‘हुन्छ र हुँदैन’को लामै फन्को मारेर अन्ततः नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनयन हुने भएका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडालाई राष्ट्रियसभामा लगेर अर्थमन्त्रीमा निरन्तरता दिने अडान राख्दै आएका थ...

ओली र प्रचण्डलाई वामदेव नै चाहिन्छ, किन ? access_timeसाउन २१, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा लामो समयदेखि शक्ति संघर्ष चल्दै आएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट सरकारको आलोचना भइरहेको भन्दै असन्तुष्ट रहँदै आएका छन् भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेता...

नेपाल भारत सीमामा ५ मिटर अग्लो पर्खाल लगाउनुपर्छ : वामदेव गौतम access_timeअसार १४, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल भारतबीचको खुल्ला सीमाना वन्द गरी प्रवेसाज्ञा प्रणाली लागु गर्नु पर्ने बताएका छन् । उनले त्यस्तो प्रवेशाज्ञा भने निःशुल्क उपलव्ध गराउनुपर्ने जनाएका छन् । शनिबारको स्थायी समिति बैठकमा गौतले राखेको ६ बु...

नक्सा प्रकाशन सामूहिक निर्णय, निश्चित व्यक्तिको देवत्वकरण नगर्न गौतमको आग्रह access_timeजेठ ७, २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले सरकारले हालै जारी गरेको नयाँ नक्सा पार्टीको निर्णय बमोजिम भएको र त्यसलाई सोही अनुसार स्वीकार गर्न आग्रह गरेका छन् । आज विहान एउटा प्रेस नोट सार्वजनिक गर्दै उपाध्यक्ष गौतमले नेपालका अतिक्रमित भूमिलाई समेटेर देश...

बामदेव गौतम संसद छिर्ने उपयुक्त समय कहिले ? access_timeबैशाख २१, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने प्रधानमन्त्री एवं केपी शर्मा ओलीको प्रस्तावलाई सचिवालय बैठकले अनुमोदन गरेको छ । ओलीको यो प्रस्तावसँगै तत्काल सचिवालय तहमा समीकरण परिवर्तन भएसँगै ‘पावर स...

Page 1 of 3