केन्द्रीय संस्करण

वाङ यी

चीन र फ्रान्सबीच रणनीतिक साझेदारी गर्ने सहमति access_timeअसोज ९, २०७६

न्यूयोर्क– चीनका विदेशमन्त्री वाङ यीले अन्तर्राष्ट्रिय मामिलामा फ्रान्ससँग रणनीतिक साझेदारी गर्न चीन इच्छुक रहेको बताएका छन् ।  राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा फ्रान्सेली विदेशमन्त्री जाँ–येभ्स ली ड्रायनसँगकोब भेटघाट पछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री वाङ यी...

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणः तयारी नपुग्दा उपलब्धि कमजोर access_timeभदौ २५, २०७६

निकै चियोचर्चामाझ टुंगिएको चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा भएको पारस्पारिक सहयोगको समझदारीलाई कूटनीतिक जानकारहरुले ‘घरेलु तयारी बिनाको नतिजा’ भनेर टिप्पणी गरेका छन् ।  नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरमा भएको उच्च संयन्त्र बै...

चिनियाँ विदेशमन्त्री वाङको नेपालमा ४३ घण्टा ! access_timeभदौ २४, २०७६

काठमाडौँ– चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । पाकिस्तान भ्रमण सकाएर आइतबार बेलुका सवा ६ बजे नेपाल ओर्लेका मन्त्री यी तीन दिन नेपालमा रहँदा उच्चस्तरीय भेटवार्ता र सहयोगसम्बन्धी सम्झौता तथा केही स्थानको अवलोकनप...

काँग्रेस सभापति देउवा र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता access_timeभदौ २४, २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपालको तीन दिने औपचारिक  भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । देउवा र वाङबीच मंगलबार बिहान भेटवार्ता भएको देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटील...

प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता access_timeभदौ २३, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।  समकक्षी प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेलगत्तै मन्त्री यीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा भए...

चिनियाँ विदेशमन्त्री वाङ चन्द्रागिरि हिल्समा access_timeभदौ २३, २०७६

काठमाडौं– तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज बिहान पर्यटकीय पर्वत चन्द्रागिरि पुगेका छन् । काठमाडौंको पश्चिम–दक्षिणमा अवस्थित आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ केबलकारमार्फत पुगेका हुन् । चन्द्रा...

वाङ यीको ‘विशेष निर्णय’को पखाईमा सम्पूर्ण प्रक्रिया रोकिएको केरुङ–काठमाडौँ रेल्वे access_timeभदौ २३, २०७६

नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र बीआरआई सहयोगमा समेत प्रस्तावित केरुङ–रसुवागढी–टोखा रेल्वे परियोजनालाई अगाडि बढाउन राजनीतिक तत्परताको खाँचो देखिएको छ । यसको पूर्वसम्भाव्यता अध्ययनपछिको सम्पूर्ण प्रक्रिया हाल रोकिएको अवस्थामा छ ।  रेल वि...

राज्यमन्त्री यादवले गरे चिनियाँ विदेशमन्त्री यीलाई स्वागत access_timeभदौ २२, २०७६

काठमाडौं– चिनियाँ विदेश मन्त्री वाङ यीलाई स्वास्थ्य तथा जनसँख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले स्वागत गरेका छन् । तीन दिवसीय भ्रमणका लागि नेपाल आएका मन्त्री यीलाई विमानस्थलमा स्वागतका लागि राज्यमन्त्री यादव र विदेश सचिव शंकरदास वैरागी पुगेका थिए ।  तीन दिन...

चिनियाँ विदेशमन्त्री वाङ यी नेपालमा access_timeभदौ २२, २०७६

काठमाडौं– चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि नेपाल आइपुगेका छन् । पाकिस्तान भ्रमण सकाएर ६ः १५ बजे नेपाल आइपुगेका मन्त्री यी भदौं २४ स्वदेश फर्किने कार्यक्रम रहेको छ । अक्टोबरमा हुने चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका ला...

नेपालमाथि छिमेकी नजरः भारतपछि चिनियाँ विदेशमन्त्री आउँदै access_timeभदौ ८, २०७६

काठमाडौँ । यतिबेला छिमेकी राष्ट्र चीन, भारत र पाकिस्तानको ध्यान नेपालतिर देखिएको छ । भारतका विदेश मन्त्री एस.जयशंकर दुई दिने नेपाल भ्रमण सकाएर फर्किसकेका छन् । उनी लगत्तै चीनका विदेश मन्त्री वाङ यी आउने तयारी गरिरहेका छन् । यता, पाकिस्तानका विदेश मन्त्री मखदुम साह ...