केन्द्रीय संस्करण

ल्याण्डर बिक्रम

अझै अनिश्चित बन्यो ‘चन्द्रयान–२ ल्याण्डर बिक्रम’ access_timeभदौ २६, २०७६

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन(इसरो) ले पृथ्वीसँग सम्पर्कविच्छेद भएको केही दिनपछि ‘चन्द्रयान–२ ल्याण्डर बिक्रम’ चन्द्र सतहमा सही रुपमा रहेको भन्ने समाचारको पुष्टि गर्न इन्कार गरेको छ । प्रेस ट्रष्ट अफ इन्डियाले सार्वजनिक गरेको समाचारबारे प्रतिक्रिया दिँदै...