केन्द्रीय संस्करण

लोकसेवा आयोग

शाखा अधिकृत र नासुको परीक्षाको कार्यतालिका सार्वजनिक access_timeअसोज ९, २०७७

काठमाडौं । लोकसेवा आयोगले कोरोना भाइरसका कारणले स्थगित परीक्षा  सञ्चालन गर्ने भएको छ ।  आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालनका लागि शाखा अधिकृत र नायब सुब्बाको परीक्षाको कार्यतालिका सार्वजनिक गरिए...

लोकसेवा आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगित access_timeजेठ ६, २०७७

लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त सङ्कलन भइसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनमा सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि ...

कोरोना साम्य भएलगत्तै लोकसेवा परीक्षा access_timeजेठ ३, २०७७

काठमाडौं – लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ । लोकसेवाको परीक्षा के हुने भन्ने अन्योल भइरहेको बेला आयोगले महामारी साम्य भएलगत्तै स्थगित परीक्षा लिने जनाएको छ ।&nb...

लोक सेवा आयोगद्वारा परीक्षा स्थगित access_timeचैत ६, २०७६

विश्वभरभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को सन्त्रासको कारण स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै लोक सेवा आयोगले चैत्र ८ गते अर्थात शनिबारदेखि चैत मसान्तसम्म सञ्चालन हुने सबै लिखित परीक्षा  स्थगित गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको आयो...

लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित) access_timeफागुन २८, २०७६

काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ ।  योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत दर...

लोकसेवा आयोग : स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक access_timeफागुन २२, २०७६

काठमाडौं । लोकसेवा आयोगले विभिन्न पद तथा सेवा समूहमा स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  आयोगले आयोगले सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।  सूचना हेर्नुहोस्  

लोकसेवा आयोगको सूचना हेर्नुहोस् access_timeफागुन १४, २०७६

काठमाडौं । लोकसेवा आयोगले राजप्रत्रांकित तीतृय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाको आठौँ र सातौ तहको पदको परीक्षा मिति तोकेको छ । आयोगले गत कात्तिक २७ गते खुलाएको विज्ञापनअनुसार परीक्षा कार्यक्रम तय भएको हो ।  यस्तै आयोगले आयोगसँग सम्बन्धित अन्य सूचना पनि प्रका...

लोकसेवा आयोगको सूचना हेर्नुहोस् access_timeमाघ २२, २०७६

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले सफल उम्मेदवारलाई सामूहिक परीक्षण र अन्तर्वार्ताका लागि बोलाइको छ ।  गोरखापत्रमा प्रकाशित सूचना हेर्नुहोस्ः  

बीमा समितिमा जागिरः परीक्षा कार्यक्रम तय access_timeमाघ १७, २०७६

काठमाडौँ । बीमा समितिले सहायक निर्देशक पदका लागि खुलाएको जागिरका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ ।  प्रथमपत्रको परीक्षा फागुन १९ र २० गते, द्धितीय पत्रको बैशाख ७ र १० गते, तृतीय पत्रको बैशाख ८ र ११ गते तथा चौथो पत्रको बैशाख ९ गते हुनेछ ।  स...

३० वस्तुगत प्रश्नोत्तर access_timeमाघ ८, २०७६

१.    सातौँ राष्ट्रिय कृषि गणना कहिले गरिने भएको छ ? - वि.सं. २०७८  –    नेपालको कृषिको अवस्था र कृषिको विकासका लागि विभिन्न योजना बनाउने उद्देश्यका साथ सातौँ राष्ट्रिय कृषि गणना वि.सं. २०७८ मा गरिने भएको ।  &nd...

लोकसेवा आयोगले निकाल्यो स्थानीय तहका विभिन्न पदमा लिएको लिखित परीक्षाको नतिजा (सूचनासहित) access_timeमाघ ८, २०७६

स्थानीय तहका विभिन्न पदमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  आयोगले सफल उम्मेदवारलाई सामूहिक परीक्षण र अन्तर्वार्ताका लागि आवश्वक कागजातसहित उपस्थित हुन समेत सूचीत गरेको छ ।  सूचना हेर्नुहोस्ः    काठमाडौँ । लोकसेवा ...

चित्त नबुझे लोकसेवा आयोगले प्रकाशन गरेको बिज्ञापन स्थगित हुने access_timeपुस २, २०७६

काठमाडौँ । लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन चित्त नबुझेको अवस्थामा सम्बन्धित निकायको गरेको अनुरोधमा आयोगले स्थगित गर्ने विषयमा सहमति भएको छ ।  बिज्ञापन अनुसारको पदपूर्ति गर्नु नपर्ने वा पद आवश्यक नभएको भन्दै सम्बन्धित निकायले परीक्षा सञ्चालन हुनुअघि लिखित अ...

अब सरकारले लोकसेवाका कर्मचारी सिधै सरुवा गर्न सक्ने ! access_timeमंसिर २६, २०७६

काठमाडौँ । सरकारले लोकसेवा आयोगका कर्मचारीलाई आफ्नो इच्छा अनुसार सरुवा गर्न पाउने भएको छ ।  बिहीबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा लोकसेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा अधिकांश सांसदले सरकारले कर्मच...

लोकसेवा आयोगले माग्यो ७६८ जना अधिकृत (सूचनासहित) access_timeमंसिर २५, २०७६

काठमाडौँ । लोकसेवा आयोगले ७६८ जना शाखा अधिकृतको माग गरेको छ । आयोगले बुधबार निकालेको विज्ञापनअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी सो संख्यामा अधिकृतको माग गरिएको हो ।  जसअनुसार न्याय सेवा अप्राविधिकको लागि १३६ जना माग ...

एक हजार ९६ शाखा अधिकृतका लागि जागिर खुला access_timeमंसिर २५, २०७६

लोकसेवा आयोगले १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ का लागि आज (बुधबार) विज्ञापन आह्वान गरेको हो । आयोगका अनुसार सबै...

लोकसेवाको नतिजा : स्थानीय तहमा क–कसको निस्कियो नाम ? (सूचनासहित) access_timeमंसिर ११, २०७६

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका पदका लागि खुलाएको विज्ञापनअनुसार भएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।  आयोगले सफल उम्मेदवारलाई पासपोर्ट साइजको फोटो दुई प्रति, प्रमाणपत्रका सक्कलसहित नक्कल २–२ प्रति, दरखास्त फारामको प्रथम पाना २ प्रति र त...

लोकसेवा आयोगका सूचनाहरु हेर्नुहोस् access_timeमंसिर ४, २०७६

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह र पदको स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।  अन्तर्वार्तामा जाँदा पासपोर्ट साइजको दुई प्रति फोटो, प्रमाणपत्रका सक्कलसहित २–२ प्...

प्रदेश ५ मा लोकसेवा आयोगमा नक्कली प्रमाणपत्र प्रकरण : अख्तियारको निर्णय पर्खदै सरकार access_timeकात्तिक २४, २०७६

बुटवल । प्रदेश ५ को लोकसेवा आयोगको सदस्यमा राहेल पोखरेल सिफारिस भएपछि सुरु भएको विवाद अझै टुङ्गो लाग्न सकेको छैन । गत असोज ३० गत सिफारीस भएका दुई सदस्य सदस्यमध्ये राहेलको काजगपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि लोकसेवा आयोगले पूर्...

लोक सेवा आयोगः अन्तर्वार्तासम्बन्धी सूचना access_timeकात्तिक २०, २०७६

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा समूह, उपसूमह, श्रेणी र पदको स्थानीय तहका लागि भएको लिखित परीक्षामा सहभागी भइ उत्तीर्ण भएका उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।  सूचना हेर्नुहोस्ः

यस्ता छन् लोकसेवा आयोगका सूचना access_timeकात्तिक ६, २०७६

काठमाडौं । लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले परीक्षा भवन कायम गरिएको, नतिजा प्रकाशन, अन्तर्वार्तालगायतसम्बन्धी सूचना प्रकाशित गरेको हो ।   

Page 1 of 2