लैङ्गिक हिंसा

कलाक्षेत्रमा लैङ्गिक हिंसा पारिश्रमिक शोषणदेखि सेक्सुअल अब्युजसम्म access_timeमंसिर २२, २०७८

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अहिले विश्वभर जारी छ । यो अभियानको सुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि भन्दै सन् १९९१ मा सेन्टरफोर वुमन्स ग्लोवल लिडरसीप (सीडब्ल्यूजीएल) को सहयोगमा विभिन्न २३ देशका महिला अधिकारकर्मी समूहले गरेका थिए । त्यसपछि हरेक २५ नोभ...

‘अनुहार खुला राखेर हिँड्दा पहिले जस्तै हेरिदिए हुन्थ्यो !’ access_timeमंसिर १०, २०७७

    काठमाडौं । अपराध सम्बन्धी टेलीश्रृङ्खला ‘सावधान इन्डिया’ नछुटाई हेर्थिन्, संगीता पुलामी मगर । तर, उनले त्यहाँ एसिड आक्रमणको कथा देखिनन् । एसिड आक्रमणबारे उनलाई थाहा थिएन ।  शान्ति निकुञ्ज मावीमा पढ्थिन् । बसन्तपुरबाट भित्रपट्टि झोंछे...

लैङ्गिक हिंसाको तथ्याङ्क डरलाग्दो access_timeमंसिर २६, २०७६

– काशीराम शर्मा बाँके । जिल्लामा लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क देखिएको छ । जिल्ला प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार एक हजार ४५३ विभिन्न हिंसाका घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ को कात्तिक मसान्तसम्म उक्त घटना दर्ता भएका प्र...

१६ दिने अभियानको औचित्यसँगै जोडिएको ‘मर्यादित महिनावारी’ दिवस access_timeमंसिर २२, २०७६

विश्वले डिसेम्बर महिनालाई मानवअधिकारको महिना भनेर मनाउने गरेको छ । लिंगका आधारमा मान्छेमाथि हुने सबै खाले हिंसाविरुद्ध हरेक वर्ष अंग्रेजी महिला नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रियस्तरमै १६ दिने अभियान पनि संचालन गरिन्छ । नेपालमा महिलामाथि हुने हुने ह...