ad
केन्द्रीय संस्करण

लेरी किङ

चर्चित टेलिभिजन प्रस्तोता लेरी किङको निधन access_timeमाघ १०, २०७७

एजेन्सी । अमेरिकी सञ्चारमाध्यम सिएनएनका पूर्व प्रस्तोता लेरी किङको ८७ वर्षको उमेरमा निधन भएको छ । किङले सिएनएनमा २५ वर्षसम्म ‘लेरी किङ लाईभ’ नामक कार्यक्रम प्रस्तुत गरेका थिए । यसक्रममा उनले राष्ट्रपतिका उम्मेदवार, सेलिब्रेटी, खेलाडी, फिल्मस्टार तथा सर्वसाधारणस...