लुम्बिनी प्रदेश

पूर्वाधार बनाएर मात्रै प्रदेश राजधानी सार्न रुपन्देही कांग्रेसको माग access_timeमंसिर १८, २०७९

नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेश सरकारले प्रदेशको अस्थायी मुकाम रुपन्देहीबाट दाङ सार्न लागिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले जसरी पनि प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेसले ध्यानाकर्षण गराएको हो । का...

लुम्बिनीमा माओवादीबाट अघिल्लो निर्वाचन जितेका ७ जना फेरि उम्मेदवार, चुनौती कति ? access_timeकात्तिक ३, २०७९

२०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन हुँदा लुम्बिनी प्रदेशमा माओवादीले प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ १४ सिट जितेको थियो । तीमध्ये अहिले प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फ ४ जना दोहोरिएर उम्मेदवार बनेका छन् । माओवादीबाट अघिल्लो...

लुम्बिनी प्रदेशका ५ क्षेत्रमा पूर्वसहकर्मीसँग प्रतिस्पर्धा गर्दै एमालेका उम्मेदवार access_timeकात्तिक १, २०७९

रुपन्देही । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । एमालेले सत्तारुढ गठबन्धनको सामना गर्न केही सिटमा राप्रपा, जसपा नेपालसँग तालमेल गरेको छ । यस क्रममा एमालेले लुम्बिनी प्रदेशका विभिन्न पाँच निर्वाचन क्षेत्रमा आफ्नै पूर्व...

लुम्बिनी प्रदेशमा संघका ३ र प्रदेशका ६ मन्त्री चुनावी मैदानमा access_timeअसोज २५, २०७९

तेजेन्द्र केसी बुटवल । लुम्बिनी प्रदेशमा बहालवाला ९ जना मन्त्री चुनावी मैदानमा होमिएका छन् । तीमध्ये ३ जना संघीय मन्त्री छन् भने ६ जना प्रदेश सरकारका मन्त्री हुन् । बाँके क्षेत्र नम्बर २ बाट भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्...

निर्वाचन आचारसंहिता विपरीत लुम्बिनी प्रदेशसभाले कार्यक्रम गर्दै access_timeअसोज १२, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज देखि निर्वाचन आचार संहिता लागू भए पनि त्यसलाई बेवास्ता गदै लुम्बिनी प्रदेशसभाले कार्यक्रम तय गरेको छ । लुम्बिनी प्रदेशसभाले निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै सम्मान र शुभकामना आदान प्रदान कार्यक्रम १४ गते ग...

विश्व पर्यटन दिवसको अवसरमा बुटवलमा आरती प्रज्वलन access_timeअसोज १०, २०७९

लुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औं विश्व पर्यटन दिवस भव्य रूपमा मनाउने तयारी स्वरूप सोमबार बेलुका बुटवलको तिनाउ नदी परिसरमा दीप प्रज्वलन (आरती) गरेको छ । प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिष...

थारु समुदायलाई लुम्बिनी सरकारले दियो सार्वजनिक बिदा access_timeभदौ १२, २०७९

लुम्बिनी प्रदेश सरकारले थारू जातिको अटवारी पर्वको अवसरमा सो समुदायलाई आज सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले  अटवारी पर्व मनाउने समुदायलाई मात्र सार्वजनिक बिदा दिएको हो। बिदा मिलान गर्ने गरी थारु समुदायलाई पर्व बिदा दिएको हो ।  यसैगरी, थारुहरुको ...

कार्यकाल सकिनै लाग्दा लुम्बिनीका संसदीय समितिले पाए पूर्णता access_timeसाउन १३, २०७९

सांसदहरुको कार्यकाल सकिनै लाग्दा बल्ल लुम्बिनी प्रदेशसभाका संसदीय समितिले पूर्णता पाएका छन् । अव यी समिति चार महिनाका लागि मात्र हुनेछन् । सरकारले आगामी मंसिरमा चुनाव घोषणा गर्ने गृहकार्य गरिरहेका बेला बल्ल लुम्बिनीका संसदीय समितिले पूर्णता पाएका हुन् । लुम्बिनीमा ...

लुम्बिनी प्रदेश : बैंक कर्जाको आधा हिस्सा रुपन्देहीमा मात्र access_timeअसार २५, २०७९

लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा धेरै लगानी गरेका छन् । तीमध्ये पनि गैरखाद्य उत्पादन गर्ने उद्योगमा लगानीको मात्रा धेरै छ । नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो सर्वेक्षण अनुसार औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जामध्ये गैरखाद्य वस्तु उत्पादन सम्ब...

उम्मेदवारको घोषणापत्रप्रति मतदातालाई छैन विश्वास access_timeबैशाख २०, २०७९

बुटवल उपमहानगरपालिका–११ नहरपुरका ४० वर्षीय श्याम खनाल ५÷६ महिना अगाडिसम्म किराना पसल चलाएर बसेका थिए । पसल राम्रोसँग नचलेपछि उनी अचेल त्यतिकै बसेका छन् । उनको घरमा अहिले भोट माग्न विभिन्न दलका उम्मेदवार आउने गरेका छन् । सडक बनाउनेदेखि विभिन्न विका...

शंकर पोखरेललाई काँध थाप्दा मन्त्री पद गयो, अहिले पार्टीले नि दिएन जिम्मेवारी access_timeबैशाख ४, २०७९

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन र प्रतिपक्ष दल एमालेको गतिविधिबारे आम चासो बढेको छ । यसै क्रममा ९ महिना अगाडि जसपाको कारबाहीसँगै मन्त्री पद गुमाएका ती दलका तीन सांसदहरुबारे पनि चासो सुरु भएको छ । पार्टी ह्वीप विपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी ...

दुई जना खोलामा मृत फेला access_timeचैत ७, २०७८

लुम्बिनी प्रदेश र यस प्रदेशको छिमेकी जिल्लामा सोमबार दुई जनाको शव फेला परेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ सक्रहवास्थित रोहिणी खोलामा  नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका  हुन् । यस्तै  पुर्व नवलपर...

एमालेले देशलाई बन्धकी बनाएको मुख्यमन्त्री केसीको आरोप access_timeफागुन २९, २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले एमाले लोकतन्त्रलाई कमजोर बनाउने पार्टी भएको आरोप लगाएका छन् । उनले प्रमुख विपक्षी दल एमालेले संसद चल्न नदिएर लोकतन्त्र विरोधी काम गरेको बताए । आइतबार बुटवलमा हाट बजार व्यावसायी संघ रुपन्देहीको १६ औं साधारण सभा तथा ९ औ...

लुम्बिनी प्रदेश : मन्त्रालय सारिए पनि  पुरानो राजधानीबाटै काम access_timeफागुन २५, २०७८

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका तोकिएको १६ महिना बितिसक्दा पनि राजधानीका केही पनि संरचना स्थायी रुपमा बस्न सकेका छैनन् । आफू मन्त्री नियुक्त भएपछि देउखुरी क्षेत्रका सांसद  इन्द्रजित थारूले  मङ्सिर २९ गते स्वास्थ्य, जनसङ्ख्या तथा परिवारकल्याण मन्त्रालय...

लुम्बिनी प्रदेशमा सचिव नटिक्दा बजेट कार्यान्वयन नै फितलो access_timeफागुन १९, २०७८

प्रदेशका मन्त्रालयहरूमा कर्मचारीले रुची नदेखाउँदा लुम्बिनी प्रदेशको बजेट कार्यान्वयन नै फितलो देखिएको छ । प्रदेशमा सरुवा भएर आएका सचिव लगायत माथिल्लो तहका कर्मचारी केही समय बसे पनि तत्कालै सरुवा मिलाएर जाने गरेका छन् । जसका कारण बजेट कार्यान्वयनमा समस्या आएको मन्त्रीहरू...

कहिले खुल्ला लुम्बिनी प्रदेश सभा ? access_timeफागुन १८, २०७८

लुम्बिनीमा सत्ता परिवर्तन भएदेखि प्रदेश सभाको गतिशील बन्न सकेको छैन । एमालेका मुख्यमन्त्री शंकर पोखरेललाई हटाएर गठबन्धन दलको तर्फबाट कुलप्रसाद के.सी. नेतृत्वमा सरकार बनेपछि सत्ता पक्ष र प्रतिपक्षको राजनीतिक खिचातानीको असर प्रदेश सभामा देखिएको हो । ज संसद् मङ्सिर १ गते...

निजी क्षेत्रको क्षमता सदुपयोग गर्न प्रतिवद्ध : मन्त्री खड्का access_timeफागुन १८, २०७८

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले नीजि क्षेत्रसँग रहेको ज्ञान, सीप र क्षमतालाई देशको विकासमा  लैजानु पर्ने बताएका छन् । उनले बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २० औं वार्षिक साधारणसभा उद्घाटन गर्दै  सीपलाई कसरी सदुपयोग गर्न सकिन्...

लुम्बिनीबाट विजयी राष्ट्रिय सभा सदस्यहरू : नेविसंघमा देउवाका समकक्षीदेखि कलाकारसम्म access_timeमाघ १२, २०७८

लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा,  नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश)  विजयी भएका हुन् । उनीहरूले ...

लुम्बिनी प्रदेश : फागुनसम्ममा सरकारको नेतृत्व परिवर्तन हुन्छ ! access_timeमाघ ४, २०७८

लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार बहिर्गमनपछि पाँच दलीय गठबन्धनले सरकार चलाएको झन्डै ६ महिना भएको छ । सत्तारुढ गठबन्धनबीच यसअघि भएको भद्र सहमति अनुसार फेरि सरकारको नेतृत्व परिवर्तन गर्ने समय आइसकेको छ । कुलप्रसाद केसीको नेतृत्वमा प्रदेश सरकार गठन भएको करि...

लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि एक अर्ब access_timeपुस २३, २०७८

लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले एक अर्ब बजेट उपलव्ध गराएको छ । दाङ देउखुरीमा स्थायी राजधानीका लागि आवश्यक पर्ने संरचना बनाउन संघीय सरकारले बजेट उपलव्ध गराएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीय सरकारबाट एक अर्ब प्राप्त...

Page 1 of 3