केन्द्रीय संस्करण

लुटपाट

यी हुन् हिरा लुटपाटमा संलग्न प्रहरीदेखि पत्रकार, लुटपाटमा प्रहरीकै पेस्तोल प्रयोग access_timeचैत १०, २०७६

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिरा लुटपाटमा संलग्न प्रहरीदेखि पत्रकारसम्मलाई सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । आइतबार अपरान्ह ५ बजेतिर मकवानपुरको कैलाश गाउँपालिका–५ चौकीटार गोगने बस्ने ७० वर्षीया धनलक्ष्मी गुरुङको साथमा रहेको हिर...

सुनको ब्रासलेट र मोबाइल लुटपाट access_timeफागुन ५, २०७६

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-९ सुन्दरीचोकबाट सोही ठाउँ बस्ने सुनसरी घर भएकी २० वर्षीया कान्ती कडरीयाको हातमा लगाएको सुनको ब्रासलेट १ थान र मोबाइल १ थान समेत गरी करिब १ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति लुटपाट भएको प्रहरीले जनाएको छ । ...

मोटरसाइकलमा सवार व्यक्ति  सुनको सिक्री लुटेर फरार access_timeभदौ २२, २०७६

काठमाडौं-काठमाडौं महानगरपालिका-३ धापासी घर भएकी ६७ वर्षीया महिलाको २ तोलाको सुनको सिक्री लुटपाट भएको छ ।  बुढानिलकण्ठ नगरपालिका-९ सुकेधारा ओम कोलोनीस्थित सडकमा हिँडीरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाले उनको उक्त सिक्री लुटपाट गरी फरार ...