लियोनेल मेस्सी

मेस्सीको बहिर्गमन : नाटक, नौटङ्की या वास्तविकता access_timeसाउन २२, २०७८

‘मेस्सी क्लबमा बस्ने छैनन् ।’ बिहीबार ८ बज्नुअघि बार्सिलोनाले एउटा विज्ञप्ति सार्वजनिक ग–यो । लगत्तै स्पेनिस वेबसाइट मार्काले समाचार ब्रेक ग–यो, ‘मेस्सीले बार्सिलोना छाड्नेछन् ।’ यो समाचार विश्व फुटबललाई नै तरङ्गित पार्नेखालको थिय...

कोपा अमेरिकाको फाइनलमा मेस्सीले तोड्न सक्छन् यी कीर्तिमान access_timeअसार २४, २०७८

    अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान मेस्सीको नाममा छ । जारी कोपा अमेरिकामै उनले यो कीर्तिमान बनाएका हुन् । मेस्सी यस प्रतियोगितामा सबैभन्दा उत्कृष्ट खेलाडीका रूपमा देखिएका छन्, उनले चार गोल र पाँच एसिस्ट गरिसके । अर्जेन्टिन...

बार्सिलोनालाई ग्रानाडाको धक्का, शीर्ष स्थानमा उक्लने मौका गुम्यो access_timeबैशाख १७, २०७८

आफ्नै घरेलु मैदानमा ग्रानाडासँग स्तब्ध हुँदै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोना १–२ गोलले पराजित भएको हो । खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । लियोनेल मेस्सीले एन्टोनी ग्रिजमानको पास...

मेस्सीको नाममा अर्को कीर्तिमान access_timeबैशाख ५, २०७८

  बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको नाममा अर्को एउटा कीर्तिमान थपिएको छ । शनिबार बार्सिलोनालाई कोपा डेल रेको उपाधि दिलाउन दुई गोल गरेका मेस्सीले प्रतियोगिताको फाइनलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका हुन् । फाइनलमा दुई गोल गर्दै मेस्सीको गोल सं...

ज्याभीको कीर्तिमान बराबरी गर्दा मेस्सीको दुई गोल access_timeचैत ३, २०७७

  लियोनेल मेस्सीको दुई गोलको मद्दतले बार्सिलोनाले हुएस्कालाई ४–१ गोलले हराउँदै स्पेनिस ला लिगाको दोस्रो स्थानमा पुनः उक्लिएको छ । खेलमा मेस्सीले ज्याभीले बनाएको बार्सिलोनाका लागि सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान पनि बराबरी गरेका छन् । सन् २००४ मा डेब्यू...

अझै पनि मेस्सीलाई भित्र्याउन सकिने सिटीको आशा access_timeमाघ २७, २०७७

  म्यान्चेस्टर सिटीले आगामी सिजन लियोनेल मेस्सीलाई फ्रि–ट्रान्सफरमा अनुबन्ध गर्ने आशा अझै नत्यागेको ईएसपीएनले जनाएको छ । यद्यपि, बार्सिलोनाको फरवार्डलाई अनुबन्ध गर्ने बारे अन्तिम निर्णय मार्च वा अप्रिल पछिको अवस्था हेरेर मात्र लिने क्लबले सोच बनाएको छ । मेस्...

मेस्सीको ६५० औँ गोलमा बार्साको जीत access_timeमाघ १९, २०७७

  लियोनेल मेस्सीले करियरको ६५० औँ गोल पुरा गर्दा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २–१ गोलले पराजित गरेको छ । फ्रिकिकमार्फत् उत्कृष्ट गोल गर्दै मेस्सीले बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए । क्लबका लागि फ्रिकिकमार्फत् उनको यो ४९ औँ गोल थियो । तर, दोस्र...

बार्सिलोनासँग मेस्सीको करार ‘लिक’: खेलकुद इतिहासकै सबैभन्दा ठूलो access_timeमाघ १८, २०७७

स्पेनिस पत्रिका एल मुन्डोले लियोनेल मेस्सी र बार्सिलोनाबीचको करार हात पारेको दाबी गर्दै उक्त करार खेलकुद इतिहासकै सबैभन्दा ठूलो भएको बताएको छ । पत्रिकामा प्रकाशित रिपोर्टअनुसार सर्तहरु पुरा भए मेस्सीले चार सिजनमा साढे ५५ करोड (५५,५२,३७,६१९) युरो प्राप्त गर्नेछन् । य...

‘म सबैको समस्या बन्दा वाक्क भइसके’ access_timeमंसिर ४, २०७७

  आफ्नो कारण एन्टोनी ग्रिजमान बार्सिलोनाको जीवनमा अभ्यस्त हुन नसेको आरोपको खण्डन गर्दै लियोनेल मेस्सीले आफू क्लबभित्रको असफलतालाई बोक्दा–बोक्दा वाक्क भइसकेको बताएका छन् । फ्रान्सका स्ट्राइकरका अंकल र पूर्व एजेन्टले मेस्सी क्याम्प नाउका सबै समस्याको जड भएको आरो...

बार्सिलोनासँग प्रशिक्षणमा फर्किए मेस्सी access_timeभदौ २३, २०७७

क्लब छाडेर जाने प्रयास असफल भएपछि बार्सिलोनाका स्टार लियोनेल मेस्सी प्रशिक्षणमा फकिएका छन् । ३३ वर्षीय मेस्सीले गत २५ अगस्तमा नेतृत्वलाई क्लब छाडेर जाने इच्छाबारे जानकारी गराएका थिए । तर, हाल उनको रिलिज क्लजमा रहेको ७० करोड युरो रकम कुनै पनि क्लबले तिर्न नसक्ने बताउँदै ...

क्लब छाड्ने इच्छा व्यक्त गर्न अघि ग्वार्डिओलासँग मेस्सीको छलफल access_timeभदौ १०, २०७७

म्यान्चेस्टर सिटीका म्यानेजर पेप ग्वार्डिओलाले सम्भावित पुनर्मिलनका विषयमा बार्सिलोनाका स्टार लियोनेल मेस्सीसँग छलफल गरेको गोल डटकमले जनाएको छ । ६ पटकका बालोन डि’ओर विजेता मेस्सीले क्लब छाड्नका लागि पत्र बुझाउँदै आफ्नो करारमा रहेको ‘फ्रि–ट्रान्सफरमा ...

त्यो भेट, जसले मेस्सीलाई बार्सिलोना छाड्ने अवस्थामा पुर्‍यायो access_timeभदौ १०, २०७७

अहिले मात्र होइन, लियोनेल मेस्सी र बार्सिलोनाको बोर्डबीच केही समय पहिल्यैदेखि सम्बन्ध राम्रो थिएन । गत जनवरीमा अर्नेस्टो भल्भार्डेको बर्खास्तीपछि स्पोर्टिङ म्यानेजर एरिक एबिदालसँग उनको जुहारी नै चलेको थियो । केही खेलाडीको सम्बन्ध भल्भार्डेसँग राम्रो थिएन,’ एबिदालले...

आफ्नै घरेलु मैदानमा पराजित भएपछि मेस्सीले भने, ‘यस्तै हो भने हामी नापोलीसँग पनि हार्ने छौँ’ access_timeसाउन २, २०७७

बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले सन् २०१९–२० सिजनमा टोलीको प्रदर्शनको आलोचना गर्दै यसरी नै खेले च्याम्पियन्स लिगमा नापोलीसँग पनि पराजित हुने बताएका छन् । बिहीबार बार्सिलोनाले लिगको छैटौँ हार बेहोर्दा रियलले आफ्नो खेलमा जित हासिल गर्दै सन् २०१७ पछि को पहिल...

‘मेस्सीले आफ्नो करियर बार्सिलोनामा नै अन्त्य गर्नेछन्’ access_timeअसार २९, २०७७

बार्सिलोनाका अध्यक्ष जोसे मारिया बार्टोमेउले क्लबका स्टार खेलाडी लियोनेल मेस्सीले आफ्नो करियर बार्सिलोनामा नै अन्त्य गर्ने आशा व्यक्त गरेका छन् । ३३ वर्षीय अर्जेन्टिनी खेलाडी क्लबसँग यो सिजनको अन्त्यसम्मका लागि मात्र अनुबन्धित छन् तर करार अवधि थप गर्ने बारे छलफल यतिबेला रोकिएको...

मेस्सीको कीर्तिमानमा बार्सिलोनाको आशा जिवितै access_timeअसार २८, २०७७

रियल भालाडोलिडमाथि संघर्षपूर्ण जीत हासिल गर्दै बार्सिलोनाले लिगको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी एक अंकमा झार्न सफल भएको छ । खेलको १५ औँ मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा अर्टुरो भिडालले गरेको एक मात्र गोल नै खेलमा निर्णायक बन्न पुग्यो । घरेलु टोल...

बार्सिलोनाका कप्तान किन क्याम्प नाउबाट वाक्क छन् ? access_timeअसार २३, २०७७

लियोनेल मेस्सी वाक्क छन् । स्पेनिस रेडियो काडेना सेरका अनुसार क्याम्प नाउमा जारी अशान्तिका लागि उनी मुख्य जिम्मेवार रहेको लगातारको आरोप र हल्लाका कारण उनले धैर्यता गुमाएका छन् । त्यही भएर बार्सिलोनाका कप्तानले क्लबसँगको करार सम्झौता नविरकणको छलफललाई स्थगित गरेका छन् ।...

‘मेस्सी ग्वार्डिओलासँग सिटी वा रोनाल्डोसँग युभेन्टसमा खेल्न जान सक्छन्’ access_timeअसार २०, २०७७

बार्सिलोनामा लियोनेल मेस्सीको भविष्यबारे पुनः विभिन्न आशंकाहरु उत्पन्न भइरहँदा उनी पूर्वप्रशिक्षक पेप ग्वार्डिओलासँग म्यान्चेस्टर सिटीमा आबद्ध हुनसक्ने क्लबका पूर्व खेलाडी रिभाल्डोले बताएका छन् । स्पेनिस रेडियो काडेना एसईआरले बिहीबार एक रिपोर्ट प्रशारण गर्दै मेस्सीले आफ्नो करार...

मेस्सीको ७ सयौँ गोल, तर बराबरीमा रोकियो बार्सिलोना access_timeअसार १७, २०७७

पेनाल्टीमार्फत लियोनेल मेस्सीले करियरको ७ सयौँ गोल पुरा गर्दा बार्सिलोना स्पेनिस ला लिगामा एथ्लेटिको म्याड्रिडसँग बराबरीमा रोकिएको छ । मंगलबार भएको खेल २–२ को बराबरीमा टुंगिएको हो । क्लबका लागि मेस्सीको ७२४ खेलमा यो ६३० औँ गोल हो । १४ महिनाअघि मात्र करियर...

मेस्सीको ‘एसिस्ट’को ह्याट्रिकमा बार्साको पुनरागमन access_timeमाघ २७, २०७६

स्पेनिस ला लिगामा बार्सिलोनाले दुईपटकसम्म एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल बेटिसमाथि ३–२ को रोमाञ्चक जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली बेटिसले खेलको छैटौँ मिनेटमा नै सर्जियो कानालेसको पेनाल्टीबाट अग्रता लिएको थियो । तर, तीन ...

सन् २०१९ मा मेस्सीको ५० औँ गोल, बार्सा यो वर्ष घरेलु मैदानमा अपराजित access_timeपुस ६, २०७६

एजेन्सी । सन् २०१९ मा लियोनेल मेस्सीले ५० औँ गोल पूरा गर्दा बार्सिलोनाले आलाभेसमाथि ४–१ को सहज जित हासिल गरेको छ । योसँगै बार्सा यो वर्ष आफ्नो घरेलु मैदानमा अपराजित रहन सफल भएको छ । क्लब र देशका लागि मेस्सीले ५० गोल गरेको पछिल्ला १० वर्षमा नवौँ पटक हो । स...

Page 1 of 2