केन्द्रीय संस्करण

लिम्पियाधुरा

लिम्पियाधुरातर्फ पनि भारतीय सडक access_timeसाउन ८, २०७७

काठमाडौं –  भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढंगले बनाइरहेको छ ।  कोरोना महामारीकै मौकामा भारतले सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले गुन्जी–जोलिङकाङ सडक निर्माणलाई तीव्रता ...

सुगौली सन्धिअघि तयार पारिएको ‘स्केच म्याप’ ले समेत भन्छ - लिम्पियाधुरा नै कालीको मुहान access_timeजेठ ९, २०७७

सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ मुलुक सन्धि एवं ब्रिटिस सङ्ग्रहालयमा सुरक्षित सुगौली सन्धिअघि तयार पा...

सरकारले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा बनाउने access_timeजेठ ३, २०७७

काठमाडौं – सरकारले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा बनाउने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गर्ने घोषणा गरेकी छन्। ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी ...

लिम्पियाधुरामा भारतीय च्याँखे access_timeमंसिर २५, २०७६

कालापानी समस्या क्रमशः जटिल बन्दै गएको छ । नेपालले कालापानी क्षेत्र हाम्रो हो भन्नेबाहेक खासै गर्न सकेको छैन । भारत पुरानै अडान दोर्याइरहेको छ । भारतले सो क्षेत्रको ३१० वर्गमिटर नेपाली भूमि मिचेर राजनीतिक नक्सा जारी गरेपछि नेपालले पनि तत्कालै सो क्षेत्र आफ्नो भएको त्यस्त...

कक्षाकोठामै बनाउन थाले विद्यार्थीले लिम्पियाधुरासम्मको नक्सा access_timeमंसिर १४, २०७६

झापाको कचनकबलस्थित लक्ष्मी माध्यमिक विद्यालयमा लिम्पियाधुरासम्मको नेपाली भू–भाग समेटेर विद्यार्थीलाई नेपालको नक्सा बनाउन सिकाइएको छ । कक्षा ७ को सामाजिक शिक्षा विषयमा ‘राष्ट्रियता’ सम्बन्धी पाठ पढाउने क्रममा शुक्रबार लिम्पियाधुरासम्मको भू–भागसहित न...

सर्वोच्च अदालतद्वारा लिम्पियाधुराबारे सरकारसँग लिखित जवाफ माग access_timeकात्तिक २९, २०७६

काठमाडौं– सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले आज फणीन्द्र नेपाल र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले नेपाल–भारत सिमानाको नेपाली भूमि संरक्षणका ...

लिपुलेक लिम्पियाधुरा समेटेर नेपालको नक्सा बनाउन सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन (भिडियो) access_timeकात्तिक २५, २०७६

काठमाडौं– संसदको राज्यव्यवस्था तथा सुशासन समितिले महाकाली नदीको लिम्पियाधुरासहितको भू–भाग समेटेर नेपालको नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार समितिको बैठकमा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा, भूमि ब्यवस्था त...